अब महिन्द्रा एक्सयूभी ७०० : प्रिमियम फिचर सहित लन्च हुँदै महिन्द्राको नयाँ एसयूभी
महिन्द्राले बुधबार ग्लोबल एसयूभी प्रोजेक्टको नाम घोषणा गरेको छ जसको...
महिन्द्राको रिकन्डिसन गाडी कारोबावर गर्ने आधिकारिक कम्पनी अग्नी आश्थाले काठमाडौंमा २ दिने एक्सचेन्ज तथा फ्रि सर्भिस क्याम्प आयोजना गर्ने भएको छ । ललितपुरको थसिखेलस्थित शोरुममा कम्पनीले पुष १८ र १९ गते सो क्याम्प आयोजन गर्न लागेको हो ।
शोरुमसंगै सर्भिस सेन्टर समेत संचालन गर्दै आइरहेको अग्नी आश्थाले उक्त क्याम्पमा गाडीको सर्भिस गराउँदा लाग्ने लेवर चार्जलाई निशुल्क गर्ने बताएको छ । साथै लुव्रिकेन्ट र स्पेयर पार्टसमा १० प्रतिशत छुट, एक्सचेन्जमा उत्कृष्ट मूल्यांकन, पुरानो गाडीमा पनि अतिरिक्त वारेन्टि र सहज फाइनान्सको सुविधा रहेको छ ।
महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नी ग्रुप अन्तर्गको यो कम्पनीले रिकन्डिसन गाडीको कारोवारमा तत्कालै फाइनान्स, सर्वोत्कृष्ट मूल्यांकन, तत्काल भुक्तानी, थप वारेन्टि र विना झन्झट नामसारी लगायत सुविधा उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले काठमाडौं उपत्यकासहित पोखरा र इटहरीमा समेत शोरुम तथा सर्भिस सेन्टर संचालन गरी रिकिन्डसन गाडीको कारोवार गरिरहेको छ ।
महिन्द्राले बुधबार ग्लोबल एसयूभी प्रोजेक्टको नाम घोषणा गरेको छ जसको...
पोखरा – अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्थाले पूर्व–स्वामित्व भएका...
काठमाडौं – राजधानीको भृकुटीमण्डमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...