हुन्डाई कार किन्दा धनगढीका अभिषेकले जिते १० लाख नगद छुट

काठमाडौं–हुन्डाई कार किन्दा धनगढीका अभिषेक चौधरीले १० लाख नगद छुट जितेका छन् । हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ल्याएको दशैं तिहार अफर अन्तर्गत चौधरीले स्क्र्याच कार्डमार्फत उक्त रकम जितेका हुन् । उनले धनगढीस्थित दिनेश फोर ह्विल्सबाट नयाँ कार खरिद गरेका थिए ।

हुन्डाईको फेस्टिभ अफरअन्तर्गत कुनैपनि नयाँ गाडी खरिद गर्दा ग्राहकले सिधै ८ लाखसम्म छुट पाउनेछन् । त्यसैगरी, स्क्र्याच कार्डमार्फत १० लाखसम्म नगद छुट र २० हजार रुपैयाँसम्मको लोयल्टी वोनस पाइनेछ । साथै, १ वर्षको कम्प्रिहेन्सिभ इन्स्युरेन्स र रोड ट्याक्स समेत निःशुल्क पाइनेछ ।

हुन्डाइले हाल नेपाली बजारमा मेड इने नेपाल क्रेटा र भेन्यु सहित क्रेटा इलेक्ट्रिक, आयोनिक५ र ग्रान्ड आई१० निओसजस्ता मोडलहरु उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचारहरू

७ सिटर हुन्डाई अल्काजारका लागि अझै केही दिन कुर्नु पर्ने

७ सिटर हुन्डाई अल्काजारका लागि अझै केही दिन कुर्नु पर्ने

हुन्डाईले पहिले देखि नै लन्च गर्ने घोषणा गरेको ७ सिटर एसयूभी अल्काजारको...

हुन्डाईका गाडी टेस्ट ड्राइभ गर्दा फिफा विश्वकप २०२६ खेल प्रत्यक्ष हेर्ने अवसर

हुन्डाईका गाडी टेस्ट ड्राइभ गर्दा फिफा विश्वकप २०२६ खेल प्रत्यक्ष हेर्ने अवसर

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

सात एयरब्यागको फिचर सहित हुन्डाईको सबैभन्दा सस्तो माइक्रो एसयूभी क्यास्पर लन्च

सात एयरब्यागको फिचर सहित हुन्डाईको सबैभन्दा सस्तो माइक्रो एसयूभी क्यास्पर लन्च

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले नयाँ माइक्रो एसयूभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...