ब्राजिलमा बीवाईडी उत्पादनको एक वर्ष पुरा, एट्टो१ बन्यो १ लाखौं कार
काठमाडौं–विश्वकै ठूलो न्यु इनर्जी भेइकल(एनईभी) निर्माता बीवाईडीले...
काठमाडौं — साउदी अरबबाट डिजिटल वालेट टिग्मोमार्फत आईएमईमा पैसा पठाएका अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ ईभी उपहार पाएका छन्।
मंगलबार आयोजित एक विशेष कार्यक्रमका बीच विजेता अभिषेक कालाखेतीका तर्फबाट उनकी श्रीमती कल्पना कालाखेतीलाई उक्त विद्युतीय कार हस्तान्तरण गरिएको हो ।
टिग्मोमार्फत आईएमई गरौ, उपहार जितौं योजनाअन्तर्गत अन्य विभिन्न पुरस्कारहरू पनि हस्तान्तरण गरिएका छन् । जसअन्तर्गत, युवराज न्यौपानेर र सन्तोष गिरीले याडिया ओविन स्कुटर पाएका छन् भने अन्य १२ जना भाग्यशाली विजेताले आइफोन १७ जितेका छन् ।
पुरस्कार वितरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा टिग्मोका प्रतिनिधिले संयुक्त रूपमा विजेताहरूलाई पुरस्कार प्रदान गरेका थिए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...