अटो मेकानिक्स व्यवसायी संघद्वारा थप २५ थान सिलिन्डर हस्तान्तरण

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघले २५ थान अक्सिजन सिलिन्डर चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीलाई हस्तान्तरण गरेको छ । संघले शनिबार काठमाडौंको डुंगाअड्डा देखि बाणभञ्ज्याङ सम्मका अटो वर्कशपहरुसँग समन्वय गरी ती सिलिन्डर संकलन गरेको हो ।

संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेको नेतृत्वमा ती सामग्री हस्तान्तरण गरिएको हो । ती सिलिन्डर थानकोट प्राथमिक अस्पतालमा भण्डारण गरी बन्दै गरेका कोभिड होल्डिङ र आइसोलेसन सेन्टरहरुमा उपलब्ध गराइने बताइएको छ ।

सिलिन्डर संकलन कार्यमा संघका सल्लाहकार उदयप्रसाद भण्डारी, चन्द्रागिरी नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल रिजाल, पुरुषोतम रिजाल आदिको सक्रिय सहभागिता रहेको बताइएको छ ।

यो भन्दा पहिले शुक्रबार पनि संघले विभिन्न स्थानमा सिलिन्डर संकलन गरी हस्तान्तरण कार्य सम्पन्न गरेको थियो ।

सम्बन्धित समाचारहरू

अटोमेटिक क्लाइमेट कन्ट्रोल के हो ? यसको फाइदा र बेफाइदाहरु के के छन् ?

अटोमेटिक क्लाइमेट कन्ट्रोल के हो ? यसको फाइदा र बेफाइदाहरु के के छन् ?

अटोमेटिक क्लाइमेट कन्ट्रोल कारमा हुने विशेष सेफ्टी फिचर हो । के तपाईंलाई...

यी हुन् टप १० आयल फिल्टर ब्रान्ड

यी हुन् टप १० आयल फिल्टर ब्रान्ड

सवारी साधनमा इन्जिनको सुरक्षाका लागि आयल फिल्टर प्रयोग गरिन्छ । आयल...

माथि गाडी, तल रेल चल्ने : बंगलादेशमा बन्यो ६ किमीभन्दा लामो दुई तले पुल

माथि गाडी, तल रेल चल्ने : बंगलादेशमा बन्यो ६ किमीभन्दा लामो दुई तले पुल

बंगलादेशले आफ्नो इतिहासकै ठूलो पूर्वाधार परियोजनाको अनावरण छ । लामो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...