मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द
चितवन – पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज पनि बन्द गरिने...
पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटार नजिकै घोप्टेभीरमा सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।
बिहानै पहिरो खसेपछि सडकमा यातायात ठप्प भएको हो।
पहिरो हटाउन मेसिन तथा उपकरण परिचालन गरिएको नागढुंगा–मुग्लिङ सडक योजना पश्चिम खण्डका इन्जिनियर सचिन्द्र मिश्रले जानकारी दिए।
उनका अनुसार पहिरो पन्छाउन करिब तीन घन्टा लाग्ने अनुमान गरिएको छ।
पहिरो हटाएपछि राजमार्गमा यातायात सञ्चालनमा आउनेछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...