लालबकैया नदीमाथि निर्माणाधीन पुल सञ्चालनको चरणमा
रौतहट – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल र...
काठमाडौं – भोटेकोशी बाढीले बगाएको रसुवा र नुवाकोटको सीमास्थित बेत्रावतीमा बेलीब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको छ। शुक्रबार बेलीब्रिज वारपार टेकाइएको छ।
शनिबार बेलीब्रिज जडानको बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार मन्त्रालयले जनाएको छ। आइतबारदेखि बेलीब्रिजमार्फत सवारीसाधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
बेलीब्रिज जडान सम्पन्न भएसँगै गल्छीदेखि रसुवाको स्याफ्रुबेसी वारीसम्मको सडक सञ्जाल पुनः जोडिनेछ। यसबाट बाढीका कारण अवरुद्ध सडक सञ्जाल पुनःस्थापना भई रसुवातर्फको यातायात आवागमन सहज हुने बताइएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...