‘अ क्लास अबभ’ कम्फर्ट, डिजाइन र प्रविधिसहित दिपल निभो क्यू ०५ नेपालमा सार्वजनिक
काठमाडौं – एमएडब्लू वृद्धिले अल–न्यु दिपल निभो क्यू ०५ नेपाली बजारमा...
काठमाडौं–नेपाली बजारमा लोकप्रिय बन्दै गएको विद्युतीय सवारीसाधन ब्राण्ड नामीले आगामी नाडा अटो शो २०२६ मा आफ्नो लोकप्रिय ह्याचब्या कार नामी बक्सको अपडेटेड भर्सन लन्च गर्ने तयारी गरेको छ ।
सन् २०२४ मा पहिलोपटक नेपाली बजारमा प्रवेश गरेको नामी बक्सले आफ्नो आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो क्याबिन र अत्याधुनिक सुविधाहरूका कारण छोटो समयमै ग्राहकहरूको मन जित्न सफल भएको थियो । यसको व्यावहारिक विद्युतीय मोबिलिटीले नेपाली विद्युतीय सवारीसाधन बजारमा एक नयाँ पहिचान बनाएको छ ।
नेपालका सडकमा हालसम्म २ हजारभन्दा बढी नामीका सवारीसाधनहरू सञ्चालनमा आइसकेका छन्, जसले नेपाली बजारमा ब्राण्डको बलियो र प्रमाणित उपस्थितिलाई स्पष्ट पार्छ ।
नामी भिगो ई२ को सफल लन्चपछि आउन लागेको नयाँ नामी बक्सले अझ परिष्कृत प्रविधि र आकर्षक सुविधाहरूका साथ यो यात्रालाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू बृद्धि मोटर्सले नाडा अटो शोमार्फत नै यसको सम्पूर्ण फिचर्स, टेक्निकल स्पेसिफिकेसन र मूल्य आधिकारिक रूपमा घोषणा गरिनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...