मारुती सुजुकी डिजायर भारतको नम्बर १ रोजाइमा, ३० लाख बिक्रीको कीर्तिमान
मारुती सुजुकीको लोकप्रिय कम्प्याक्ट सेडान डिजायरले भारतमा ३० लाख युनिट...
सुजुकीले भारतमा फ्रंक्सको ५ लाख युनिट बिक्री पार गरेको छ । लन्च भएको ३८ महिनामै यति धेरै बिक्री भएको फ्रंक्स यो माइलस्टोन हासिल गर्ने पहिलो नेक्सा एसयूभी बनेको छ । एसयूभी अप्रिल २०२३ मा लन्च भएको थियो ।
लन्च भएको १० महिनामै १ लाख युनिट बिक्री पाएको फ्रंक्सले १७ महिनामा २ लाख, २३ महिनामा ३ लाख युनिट र ३३ महिनामा ४ लाख युनिट बिक्री हासिल गरेको थियो । मे २०२६ को अन्त्यसम्ममा एसयूभीले ५ लाख १२ हजार ८२९ युनिट बिक्री पाएको जनाइएको छ ।
सुजुकी बलेनोमा आधारित यस एसयूभी पेट्रोल र सीएनजी पावरट्रेन विकल्पमा उपलब्ध छ । १.० लिटर टर्बो–पेट्रोल इन्जिन जडान गरिएको फ्रंक्समा म्यानुअल र अटोमेटिक ट्रान्समिनको विकल्प प्रदान गरिएको छ ।
सुजुकी फ्रंक्स नेपाली बजारमा समेत बिक्री हँदै आएको एसयूभी हो । नेपाली बजारमा यो ३ भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य ४० देखी ४३ लाख रुपैयाँसम्म पर्छ ।
मारुती सुजुकीको लोकप्रिय कम्प्याक्ट सेडान डिजायरले भारतमा ३० लाख युनिट...
सुजुकीको पहिलो बिद्युतिय कार ई–भिटारा छिट्टै लन्च हुने तयारीमा छ । भारतमा...
नेपालका लागि सुजुकी ब्रान्डको चारपांग्रे सवारी साधनको आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...