ईभीको कर अब मूल्यका आधारमा निर्धारण हुने

काठमाडौं - विद्युतीय सवारीको भन्सार शुल्क अब उक्त सवारीको मूल्यका आधारमा हुने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मूल्यका आधारमा भन्सार शुल्क कायम गरिने बताए ।

विगतमा मोटर पिक पावरका आधारमा भन्सार शुल्क लाग्दै आएको थियो । यसो हुँदा राजस्व छली भएको आशंका थियो । महालेखा परीक्षकले पनि विद्युतीय सवारीमा राजस्व छली भएको उल्लेख गरेको थियो । नेपालसँग मोटरको पिक पावर चेक गर्ने प्रविधि पनि छैन । यस परिस्थितिलाई बुझदै अर्थमन्त्री वाग्लेले मूल्यका आधारमा भन्सार शुल्क निर्धारण गर्ने जनाएका हुन् ।

यस्तै, ईभी गाडीमा स्वास्थ्य पूर्वधार लगानी शुल्क पनि थप भएको छ । भन्सार विन्दुमा यस्तो शुल्क लाग्ने छ ।

सम्बन्धित समाचारहरू

सेग्मेन्टकै पहिलो ब्लेड ब्याट्रीयुक्त किङलङको नयाँ १६ सिटर इलेक्ट्रिक भ्यान अब नेपालमा

सेग्मेन्टकै पहिलो ब्लेड ब्याट्रीयुक्त किङलङको नयाँ १६ सिटर इलेक्ट्रिक भ्यान अब नेपालमा

काठमाडौं – किङलङ ईभीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले...

अब ब्याट्रीको फोहोर भर्चुअल खानीमा रूपान्तरण हुने, भारत र युरोपेली संघबीच सहकार्य

अब ब्याट्रीको फोहोर भर्चुअल खानीमा रूपान्तरण हुने, भारत र युरोपेली संघबीच सहकार्य

युरोपीयन संघ र भारतले इलेक्ट्रिक सवारी साधनका ब्याट्री रिसाइक्लिङ...

ब्याट्री र चिपको मूल्य घट्ने, १७ लाखको ईभी ११ लाखमा उपलब्ध हुने

ब्याट्री र चिपको मूल्य घट्ने, १७ लाखको ईभी ११ लाखमा उपलब्ध हुने

ब्याट्री र चिप दुवैको मूल्य घट्ने भएको छ । यसले इलेक्ट्रिक सवारी साधनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...