सुजुकीको फ्लेक्स फ्युल मोडल जुन ५ मा लन्च हुने

मारुती सुजुकीले जुन ५ मा आफ्नो पहिलो फ्लेक्स फ्युल कार सार्वजनिक गर्ने घोषणा गरेको छ । विश्व वातावरण दिवसको अवसरमा कम्पनीले नयाँ मोडल लन्च गर्न लागेको हो ।

यो घोषणा सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले नागपुरमा आयोजित एक कार्यक्रममा गरेका हुन् ।

भारतको सबैभन्दा ठूलो अटो निर्माता मारुती सुजुकीले केही समयदेखि फ्लेक्स फ्युल गाडीहरूमा काम गर्दै आएको छ । गत वर्ष, कम्पनीले जापान मोबिलिटी शोमा फ्रंक्सको ई१०० संस्करण प्रदर्शन गरेको थियो ।

यसैबीच, सरकारले कच्चा तेल आयात घटाउन ई१०० फ्लेक्स इन्धनको उपलब्धतालाई द्रुत गतिमा ट्र्याक गर्ने काम गरिरहेको छ । मिडिया रिपोर्टका अनुसार, सरकारले आगामी २ वर्षमा देशभर ५ हजार ई१०० वितरण स्टेशनहरू स्थापना गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

सुजुकी गाडी किन्दा २ लाख सम्मको नगद छुट, एक्सचेन्ज गर्दा १ लाख २५ हजार सम्म बोनस

सुजुकी गाडी किन्दा २ लाख सम्मको नगद छुट, एक्सचेन्ज गर्दा १ लाख २५ हजार सम्म बोनस

काठमाडौं – नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ...

नेपाल भित्रियो बीएस६ सुजुकी एक्सेस १२५ स्कुटर, निषेधाज्ञा पश्चात बिक्री प्रारम्भ गरिने

नेपाल भित्रियो बीएस६ सुजुकी एक्सेस १२५ स्कुटर, निषेधाज्ञा पश्चात बिक्री प्रारम्भ गरिने

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक...

सुजुकी ई–भिटाराको देशभर डेलिभरी सुरु

सुजुकी ई–भिटाराको देशभर डेलिभरी सुरु

काठमाडौं–सीजी मोटोकर्पले नेपालभर नयाँ सुजुकी ई–भिटाराको औपचारिक डेलिभरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...