नाइमा एक्सपोमा रोयल इन्फिल्डप्रति बाइकर्सको चासो
काठमाडौं – राजधानीको भृकुटीमण्डमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५...
काठमाडौं–नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले यस वर्ष आयोजना गर्न लागेको ’नाइमा नेपाल मोबिलिटी एक्सपो’का लागि बुधबारदेखि स्टल बुकिङ खुला गरेको छ ।
यस अटोमोबाइल प्रर्दशनीमा सहभागी हुन चाहने व्यवसायी तथा कम्पनीहरूले आगामी जेठ १९ गतेभित्र स्टल बुकिङका लागि आवेदन दिइसक्नुपर्ने आयोजक संस्थाले जनाएको छ ।
अटोमोबाइल क्षेत्रको कुम्भ मेला मानिने यो एक्सपो आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म संचालन हुँदै छ । विगतका वर्षहरूमा झैँ यस पटकको संस्करण पनि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा नै आयोजना गरिने निश्चित भएको छ ।
मेलाले नेपालको अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, सवारी साधन र गतिशीलताका आधुनिक आयामहरूलाई एकै ठाउँमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । नाइमा मोबिलिटी एक्सपोको यो दोस्रो संस्करण हो ।
काठमाडौं – राजधानीको भृकुटीमण्डमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५...
काठमाडौं–नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...
काठमाडौं – सीएफमोटो तथा जिहोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...