भक्तपुरको सल्लाघारीमा खुल्यो बीवाईडीको नयाँ शोरुम
बीवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा...
बीवाईडीले आफ्नो ब्लेड ब्याट्री २.० प्याकहरूको उत्पादन विस्तारलाई तीव्र बनाएको छ । ब्याट्री अभावका कारण फ्याङ चेङ बाओ लगायत फ्ल्यास चार्ज मोडलको डेलिभरीमा बाधा पुगेपछि कम्पनीले उत्पादनलाई तीव्र पारेको हो ।
फ्याङ चेङ बाओका महाप्रबन्धक सियोङ तियानबोका अनुसार उत्पादन क्षमता बढाउन धेरै उत्पादन आधारहरूमा थप कर्मचारी खटाइएसंगै फ्ल्यास चार्ज एसयुभी लाइनअपको डेलिभरी सामान्य स्तरमा फर्किएको छ ।
बीवाईडीका अध्यक्ष वाङ चुआनफुले हालै ब्लेड ब्याट्री २.० प्याकको उत्पादन यसको नयाँ फ्ल्यास चार्जिङ एसयूभी मोडेलहरुको उच्च मागका कारण दबावमा परेको स्विकार गरेका थिए ।
ब्याट्री अभावकै कारण कम्पनीले आफ्नो नयाँ एसयूभी ग्रेट ट्याङको लन्चिङमा ढिलाई गरेको छ । यो नयाँ एसयूभीको प्री सेल्स अर्डर नै १ लाख युनिट कटिसकेको जनाइएको छ ।
कम्पनीले हालै लन्च गरेको बाओ ८ र बाओ ५ मा फ्ल्यास चार्जिङ सहित डिसस–ए अल्ट्रा इन्टेलिजेन्ट हाइड्रोलिक बडी कन्ट्रोल सिस्टम समेत डेब्यू गरेको थियो । यो प्रणालीले ३०० मिमी सम्मको ह्वील लिफ्ट ग्राउन्ड क्लियरेन्स र २०० मिमी सस्पेन्सन उचाइ समायोजन यात्रा प्रदान गर्ने बताइएको छ ।
बीवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा...
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली...
काठमाडौ – ग्लोबल आइएमई बैंक र नेपालका लागि बीवाईडी ईभीको वितरक साइमेक्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...