भारतमा निर्मित टोयोटा कारलाई सेफ्टि टेष्टमा शून्य स्टार रेटिङ

भारतमा निर्मित टोयोटा स्टारलेटले ग्लोवल एनक्यापको क्र्यास टेष्टमा शून्य स्टार रेटिङ प्राप्त गरेको छ । यस एसयूभीलाई भारतमा ग्लान्जा नामले बिक्री गरिँदै आएको छ ।

कारले वयस्क यात्रु सुरक्षाको लागि शून्य अंक र बाल यात्रु सुरक्षाको लागि कुल ४९ मा जम्मा २९.३३ अंक प्राप्त गरेको हो । ग्लोबल एनक्यापद्वारा प्रकाशित परीक्षण रिपोर्ट अनुसार, स्टारलेटले अगाडिको इम्प्याक्ट परीक्षणमा चालकको टाउकोलाई पर्याप्त सुरक्षा र यात्रुको टाउकोलाई राम्रो सुरक्षा प्रदान गरेको थियोृ ।

साइड इम्प्याक्ट परीक्षणमा, टाउको र छातीले कमजोर सुरक्षा देखाएपनि पेटले भने पर्याप्त सुरक्षा देखाएको थियो । कारलाई साइड पोल इम्प्याक्ट टेस्ट गरिएको थिएन ।

३ वर्षको बच्चाका लागि गरिएको परिक्षणमा बच्चाको सिटले भित्री भागसँग टाउकोको सम्पर्क रोक्न सकेन । अगाडिको इम्प्याक्ट परीक्षणमा छातीले कम सुरक्षा देखाएको उल्लेख गरिएको छ ।

परीक्षण कारमा डुअल एयरब्याग, सिट बेल्ट प्रिटेन्सनर, लोड लिमिटर, सिट बेल्ट रिमाइन्डर, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल र आईएसओफिक्स जस्ता फिचर उपलब्ध गराइएको थियो ।

सम्बन्धित समाचारहरू

सुदूरपश्चिममा पनि अब विद्युतीय सवारी साधनमा कर लाग्ने

सुदूरपश्चिममा पनि अब विद्युतीय सवारी साधनमा कर लाग्ने

सुदूरपश्चिम प्रदेशसभाले गत आइतबार ‘सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई...

नयाँ शोरुम सहित बीवाईडी एट्टो३ पोखरामा सार्वजनिक

पोखरा बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो३ गत शनिबार पोखरामा सार्वजनिक...

थपलिया भन्छन् – क्रेटा ईभीका लागि आवश्यक सम्पूर्ण फाउन्डेसन तयार छ (भिडियो सहित)

थपलिया भन्छन् – क्रेटा ईभीका लागि आवश्यक सम्पूर्ण फाउन्डेसन तयार छ (भिडियो सहित)

नेपाली बजारमा हुन्डाई क्रेटा ईभी औपचारिक रुपमा भित्र्याउने अन्तिम तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...