तीन सय युनिटमात्र उत्पादन हुने सुजुकी जिम्नीको हेरिटेज एडिसन सार्वजनिक
सुजुकीले आफ्नो लोकप्रिय अफरोड एसयूभी जिम्नीलाई नयाँ एडिसनमा उतारेको छ ।...
मारुती सुजुकीले छिट्टै बजारमा ल्याउने तयारी थालेको बलेनो परीक्षणका क्रममा देखा परेको छ । सो ह्याचब्याक कारलाई कम्पनीले कस्मेटिक रिफ्रेस गर्न लागेको हो ।
स्पाई तस्बिर अनुसार, यस कारमा शार्प फ्रन्ट फेसिया सहित अन्य अपडेटहरु प्राप्त हुनेछ । त्यसैगरी, आगामी बलेनोमा पुनः डिजाइन गरिएको फ्रन्ट ग्रिल र बम्परका साथै नयाँ एलईडी हेडल्याम्पहरू समावेश हुनेछन् ।
पछाडिको फेसियालाई परिवर्तन नगरी सुजुकीले पुरानै बुटलिड डिजाइनलाई निरन्तरता दिएको छ । स्पाई तस्बिरले भित्री भागलाई बाहिर नल्याएपनि कारको इन्टेरियरलाई रिफ्रेस गर्न ट्रिम र अपहोल्स्ट्री अपडेट गर्न सक्ने अुनमान गरिएको छ ।
नयाँ बलेनोमा पुरानै १.२ लिटर पेट्रोल इन्जिन उपलब्ध हुने अनुमान गरिएको छ । सुजुकीले यसमा १.० लिटर टर्बो पेट्रोल इन्जिन समेत जडान गर्न सक्ने अपेक्षा गरिएको छ ।
सुजुकीले आफ्नो लोकप्रिय अफरोड एसयूभी जिम्नीलाई नयाँ एडिसनमा उतारेको छ ।...
सुजुकी मोटर थाइल्याण्डले सन् २०२५ को अन्त्यसम्ममा देशमा रहेको आफ्नो...
मारुती सुजुकीले ३० लाख निर्यातको नयाँ माइलस्टोन हासिल गरेको छ । कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...