बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित भयो साइमेक्स इंक
बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...
काठमाडौं–याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ वर्षको अवसरमा आकर्षक अफर घोषणा गरेको छ । उक्त अफरअन्तर्गत किस्तावन्दिमा स्कुटर किन्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरको सुबधा पाउनेछन् ।
साथै, प्रत्येक खरिदमा आकर्षक गिफ्ट ह्याम्पर पनि प्रदान गरिने कम्पनीले जनाएको छ । वैशाख महिनाभर लागु हुने यस अफरले ग्राहकलाई सीमित समयका लागि सहज किस्ता सुविधा र थप लाभ लिने अवसर प्रदान गरेको छ ।
नेपालभर विद्युतीय सवारी साधनप्रति बढ्दो चासोको बीच, यस योजनाले सुरुवाती लागत जस्ता मुख्य अवरोधलाई सम्बोधन गर्दै बढीभन्दा बढी ग्राहकलाई विद्युतीय मोबिलिटीतर्फ आकर्षित गर्ने लक्ष्य राखेको छ ।
कम्पनीका अनुसार, विश्वमै लगातार नौ वर्षदेखि नम्बर १ विद्युतीय दुईपाङ्ग्रे ब्रान्डको रूपमा स्थापित याडियाले नेपालमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउँदै आएको छ । भरपर्दोपन, उन्नत ब्याट्री प्रविधि र दैनिक प्रयोगमा सहजतामा केन्द्रित यस ब्रान्डले देशभर सकारात्मक गति हासिल गरिरहेको छ ।
बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...
काठमाडौं – यसपालिको नाडा अटो शो २०२५ को अवसरमा फोटोन टुनल्यान्ड पिकअप,...
भारतमा इलेक्ट्रिक कारको बिक्री निकै प्रतिस्पर्धात्मक बनिरहेको छ । टाटा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...