याडियाको मेगा एक्सचेन्ज कार्निभल सुरु, एक्सचेन्ज वोनस र मासिक किस्तावन्दिको सुबिधा
काठमाडौं–याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...
सिम्पल इनर्जीले सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर लन्च गरेको छ ।
कम्पनीले २ लाख ३५ हजार भारुमा अल्ट्रा ई–स्कुटर लन्च गरेको हो, जसले ४०० किलोमिटरको अधिकतम रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
सो नयाँ स्कुटरमा ६.५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । २.७७ सेकेन्डमा ०–४० किलोमिटर प्रति घण्टाको गति बढाउन सक्ने दाबी गरिएको यस स्कुटरलाई ११५ किलोमिटर प्रति घण्टाको उच्चतम गतिमा हाँक्न सकिन्छ ।
सिम्पल अल्ट्रामा ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल उपलब्ध गराइएको छ, जसमा चार वटा सेटिङ भएको ट्रयाक्सन कन्ट्रोल सिस्टम राखिएको छ ।
काठमाडौं–याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...
काठमाडौं – नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको...
काठमाडौं – नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...