२.२२ लिटर पेट्रोल खपतमा १०० किलोमिटर माइलेज दिने जिलीको नयाँ हाइब्रिड सिस्टम

जिलीले आफ्नो नयाँ–पुस्ताको आई–एचईभी ‘इन्टेलिजेन्ट इनर्जी’ हाइब्रिड सिस्टम लन्च गरेको छ । सो नयाँ हाइब्रिड सिस्टमलाई कम्पनीले मोन्जारो र प्रिफेसजस्ता हाई भोल्यूम मोडलमा प्रयोग गर्ने जनाएको छ ।

आई–एचईभी सिस्टमले आर्टिफिसियल इन्टेलिजेन्स(एआई) मा आधारित ऊर्जा व्यवस्थापन र हाइब्रिड–समर्पित पावरट्रेन मार्फत समग्र ऊर्जा दक्षतामा १० प्रतिशत भन्दा बढी सुधार गर्ने दाबी गरिएको छ ।

आईटी होमका अनुसार, जिलीको आई–एचईभी सिस्टमले २.२२ लिटर पेट्रोलको खपतमा १०० किलोमिटर माइलेज प्रदान गर्दछ । जुन, गिनिज प्रमाणित माइलेज हो ।

सो नयाँ हाइब्रिड सिस्टमलाई ११–इन–१ इलेक्ट्रिक ड्राइभ युनिटसँग जोडिएको १.५ लिटर, १.५टीडी र २.० टीडी भेरियन्ट सहित धेरै हाइब्रिड–समर्पित इन्जिनमा प्रयोग गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

केई एक्सचेन्ज कार्निभलकाे दोस्रो दिनमा थप उत्साहित बने ईभीप्रेमी, थपियो समय

केई एक्सचेन्ज कार्निभलकाे दोस्रो दिनमा थप उत्साहित बने ईभीप्रेमी, थपियो समय

काठमाडाैं । लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा केई...

१०० युनिट मात्र बिक्रीका लागि उपलब्ध हुनेछ लिमिटेड एडिसन बीवाईडी एट्टो ३ फरेस्ट ग्रीन

१०० युनिट मात्र बिक्रीका लागि उपलब्ध हुनेछ लिमिटेड एडिसन बीवाईडी एट्टो ३ फरेस्ट ग्रीन

काठमाडौं – अब बीवाईडी एट्टो ३ फरेस्ट ग्रीन रंगमा पनि उपलब्ध हुने भएको छ ।...

‘सुस्तरी सुस्तरी’ गीतको भिडियोमा टेल्जीको इलेक्ट्रिक स्कुटर ‘टाइगर’, यस्ता छन् विशेषता

‘सुस्तरी सुस्तरी’ गीतको भिडियोमा टेल्जीको इलेक्ट्रिक स्कुटर ‘टाइगर’, यस्ता छन् विशेषता

आहा सुस्तरी सुस्तरी यो मन फसेछ ।। नबोली नबोली माया बसेछ ।। माथीका यी हरफहरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...