बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
ट्रायम्फले भारतमा ट्रायकर ४०० लन्च गरेको छ । ४०० ब्याजमा पहिलोपटक ३५० सिसी इन्जिन जडान गरेर ट्रायम्फले नयाँ मोटरसाइकल लन्च गरेको हो । सो मोटरसाइकलको मूल्य २ लाख ४६ हजार भारु निर्धारण गरिएको छ ।
फ्ल्याट ट्रयाक रेसिङबाट प्रेरित उक्त नयाँ मोटरसाइकलमा क्लासिक ट्रायम्फ डिजाइन संकेतका साथ रेस–प्रेरित स्टाइल दिइएको छ ।
बाइकको अगाडि छोटो स्क्रिन, फ्ल्याट ह्यान्डलबार, ट्विन–क्यान अपस्वेप्ट एक्जस्ट र फ्ल्याट सिट भएको गोलाकार एलईडी हेडल्याम्प राखिएका छन् ।
टीआर सिरिज ३५० सीसी, लिक्विड–कूल्ड, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको सो नयाँ मोटरसाइकलको अधिकतम पावर ३९.४ बीएचपी र टर्क ३२ एनएम रहेको छ । बाइकमा ६–स्पीड गियरबक्स उपलब्ध गराइएको छ ।
अपसाइड–डाउन फ्रन्ट फोर्क र मोनोशक रियर सस्पेन्सन जडान गरिएको सो मोटरसाइकलको अगाडि ३०० मिमी डिस्क र पछाडि २३० मिमी डिस्क ब्रेक उपलब्ध गराइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...