एफजेड–एक्समा आधारित नयाँ एड्भेन्चर वाइक ल्याउँदै यामाहा
यामाहाले एड्भेन्चर टुरर सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने भएको छ ।...
यामाहाले आफ्नो स्टायलिस स्कुटर फेसिनोको २०२६ संस्करण लन्च गर्ने तयारी गरिरहेको छ । अपडेट गरिएको संस्करण हालै यसको एक डिलरशिपमा देखिएको थियो ।
यामाहाले फेसिनोमा केही कस्मेटिक परिवर्तनहरू गरेर लन्च गर्न लागेको हो । लिक भएको तस्बिर अनुसार, स्कुटरमा ठाडो टेलल्याम्प र दुबै छेउमा टर्न इन्डिकेटर सहित रिडिजाइन गरिएको रियर सेक्सन देखाइएको छ ।
स्कुटरको साइड प्यानलमा कालो ’फेसिनो एस’ ब्याज समेत राखिएको छ । २०२६ संस्करण मेकानिकल्ली अपरिवर्तित हुने अपेक्षा गरिएको छ ।
१२५ सीसी सिंगल–सिलिन्डर इन्जिन क्षमतमा आउने यस स्कुटरले अधिकतम पावर ८ बीएचपी र टर्क १०.३ एनएम जेनेरेट गर्नेछ ।
यामाहाले एड्भेन्चर टुरर सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने भएको छ ।...
यामाहा आरएक्स१०० सबैभन्दा लोकप्रिय मोटरसाइकल मध्ये एक हो । यामाहाले सो...
यामाहा मोटरसाइकल र स्कुटर खरिद गर्दा दुई वर्षको सडक कर नलाग्ने स्किम आएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...