चीनद्वारा एआईमा आधारित ट्राफिक प्रहरी रोबोट सञ्चालन
चीनले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित ट्राफिक प्रहरी रोबोट...
काठमाडौं - अफलाइन रूपमा सञ्चालन हुँदै जथाभावी पिक एन्ड ड्रप गर्ने राइड सेयरिङ सवारीसाधनलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चेकिङ गर्ने क्रममा १७५ वटा सवारीसाधन कारबाहीमा परेका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अनलाइन अनुमति बिना अफलाइन रूपमा सवारी सञ्चालन गर्ने तथा जथाभावी पिक एन्ड ड्रप गर्ने चालकलाई कारबाही गरिएको जनाएको छ ।
मापदण्डअनुसारका सवारीसाधन नभएको, सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा नकारात्मक प्रभाव पार्ने देखिएकाले कडाइका साथ निगरानी तथा कारबाही गरिएको ट्राफिक प्रहरीले उल्लेख गरेको छ ।
चीनले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित ट्राफिक प्रहरी रोबोट...
त्यो सम्झनु पर्ने शुत्र हो – POWDERP = Petrol अर्थात इन्धनतपाइको इच्छित यात्रा...
बागलुङ – सडक डिभिजन कार्यालय बागलुङले एउटा सडक परियोजना सम्झौता अवधि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...