एमजीले सार्वजनिक गर्यो नयाँ एडीएपीटी प्लेटफर्म, एउटै प्रविधिमा इलेक्ट्रिकदेखि स्ट्रङ हाइब्रिडसम्म
जेएसडब्ल्यू एमजी मोटर इन्डियाले नयाँ सवारीसाधनका लागि एड्भान्स ड्राइभ...
वीरगञ्ज - प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई सघाउन भारत सरकारले ३० थान वान टन सवारी हस्तान्तरण गरेको छ।
वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा आयोजित कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मिनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान वान टन ट्रक र अन्य निर्वाचन सामग्री औपचारिक रूपमा हस्तान्तरण गरे।
दूतावासले नेपाल सरकारको अनुरोधअनुसार आगामी निर्वाचन तयारीलाई सहयोग पुर्याउन सामग्री उपलब्ध गराइएको जानकारी दिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी दाहालले समयमै सामग्री उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे।
यसअघि भारत सरकारले निर्वाचन सहयोगको क्रममा ५८० भन्दा बढी सवारीसाधन र अन्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...