गाडी किन्न नबिल बैंकले ५.९१ प्रतिशत ब्याजदरमै लोन दिने

काठमाडौं– देशको सबैभन्दा ठूलो बाणिज्य बैंक नबिलले एकदमै सस्तो ब्याजदरमा अटो लोन दिने भएको छ । बैंकले ५.९१ प्रतिशत ब्याजदरमै अटो लोन दिने जनाएको छ ।

विद्युतीय र पेट्रोलियम दुबै प्रकारका प्यासेन्जर कार खरिदमा बैंकले ५.९१ प्रतिशत ब्याजदरमा लोन दिने जनाएको हो । नबिल बैंकले ल्याएको यो अफर संभवतः सबैभन्दा सस्तो हो ।

प्यासेन्जर कार खरिद गर्न ग्राहकले ६० प्रतिशत सम्म कर्जा लिन सक्ने प्रावधान रहेको छ । कारको कुल मूल्यको ४० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी हुन आउने रकममा बढीमा ७ वर्षसम्म बैंक तथा वित्तिय संस्थाले कर्जा प्रवाह गर्दै आएका छन् ।

बैंकहरुमा पर्याप्त लगानीयोग्य पूँजी थन्किनु र कर्जाको माग न्यून हुनुजस्ता कारणले पछिल्लो समय ब्याजदर निरन्तर घट्दो क्रममा छ । अहिले प्राय सबैजसो बाणिज्य बैंकले एकल अंकको ब्याजदरमै अटो लोन प्रावह गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

डोङफेङ इलेक्ट्रिक भ्यान किन्न ग्लोबल आइएमई बैंकले सहजै कर्जा दिने

डोङफेङ इलेक्ट्रिक भ्यान किन्न ग्लोबल आइएमई बैंकले सहजै कर्जा दिने

काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प बिच विद्युतीय...

नबिल बैंकले होन्डा गाडी खरिद गर्न ७० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने

नबिल बैंकले होन्डा गाडी खरिद गर्न ७० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने

काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...

कामना सेवा विकास बैंकको अफर : ईभीको प्रक्रियागत शुल्कमा छुट

कामना सेवा विकास बैंकको अफर : ईभीको प्रक्रियागत शुल्कमा छुट

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा ईभी एक्सपो २०२२ मा विभिन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...