होन्डा र टीभीएसलाई सिधा चुनौती, पियाजियोले भेस्पा भन्दा सस्तो स्कुटर ल्याउने
काठमाडौँ–इटालीको प्रसिद्ध सवारी साधन निर्माता कम्पनी पियाजियोले भारतीय...
पियाजियोले भेस्पाको विशेष संस्करण अफिसिना ८ लन्च गरेको छ । विशेष संस्करण स्कुटर १२५ सीसी र १५० सीसी दुवै पावरट्रेनमा उपलब्ध रहने जनाइएको छ । यस स्कुटरको सुरुवाती मूल्य १ लाख ३४ हजार भारु निर्धारण गरिएको छ ।
सो नयाँ स्कुटरमा म्याट मेटालिक ब्लू कलर सहितको आकर्षक स्टील बडी दिइएको छ । स्कुटरमा मेटालिक रिभेट्स र बडीमा ब्रास तथा एल्युमिनियम टोन समेत उपलब्ध गराइएको छ ।
कम्पनीले अफिसिना ८ कै लागि भनेर विशेष एसेसोरिज र मर्चेन्डाइज समेत ल्याएको छ । जसमा स्कुटरको कलरसँग मिल्ने हेलमेट, एउटै म्याट शेडमा फिनिश गरिएको टप बक्स, विन्ड ब्रेकर, हुडी, टी–शर्ट, ब्याकप्याक र अफिसिना ८ चिन्ह भएको की चेनहरु समावेश छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...