अपग्रेड भएर आयो केटीएम २०० ड्युक, मूल्य कति ?

केटीएमले ले २०० ड्युकको २०२६ संस्करण लन्च गरेको छ । पछिल्लो संस्करणमा धेरै अपग्रेडहरू र नयाँ कलर अप्सन थप गरिएको छ । केटीएमले सो नयाँ संस्करणको मूल्य १ लाख ९४ हजार भारु निर्धारण गरेको छ ।

२०० ड्युकको २०२६ संस्करणमा ५–स्पोक अलोय ह्वील, पछाडिको फुटपेगहरू नयाँ र पुनः डिजाइन गरिएको पिलियन ग्र्याब रेल राखिएको छ । साथै बाइकको ब्रेक सेटअप अपडेट गरिएको छ भने यसमा अव ३०० मिमी रोटरको सट्टा ठूलो ३२० मिमी डिस्क ब्रेक उपलब्ध गराइएको छ । बाइकमा युएसवी टाइप–सी चार्जिङ पोर्ट समेत दिइएको छ ।

बाइकमा उहि पहिलेकै १९९ सिसी, सिंगल–सिलिन्डर, लिक्विड–कूल्ड इन्जिनले निरन्तरता पाएको छ । जसले, २५ बिएचपी पावर र १९.३ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई ६ स्पीड गियरबक्ससँग जोडिएको छ ।

समग्र डिजाइन अपरिवर्तित रहेपनि बाइकमा शार्प देखिने एलईडी हेडल्याम्प र नयाँ फ्युल ट्यांक जडान गरिएको छ । बाइक अब नयाँ एट्लान्टिक ब्लू कलर अप्सनमा समेत उपलब्ध हुने जनाइएको छ ।

सम्बन्धित समाचारहरू

स्पोर्ट ग्रुप अफ भ्यालीको लोगो र टिसर्ट सार्वजनिक, ट्राफिक जनचेतनामा काम गर्ने उद्देश्य

स्पोर्ट ग्रुप अफ भ्यालीको लोगो र टिसर्ट सार्वजनिक, ट्राफिक जनचेतनामा काम गर्ने उद्देश्य

स्पोर्ट वाइक प्रयोगकर्ताहरुको समुह स्पोर्ट ग्रुप अफ भ्यालीले एक...

डुकाटीको अफरोडर बाइक डेजर्टएक्सको ग्लोबल प्रिमियर : २१ लिटरको ट्यांकी, २०२ केजी तौल

डुकाटीको अफरोडर बाइक डेजर्टएक्सको ग्लोबल प्रिमियर : २१ लिटरको ट्यांकी, २०२ केजी तौल

इटालीको प्रसिद्ध कम्पनी डुकाटीले दुबईको बुर्ज खलिफामा भइरहेको यस वर्षको...

परिक्षणका क्रममा देखियो केटीएम आरसी १६०, यामाहा आर१५ संग प्रतिस्पर्धा गर्ने

परिक्षणका क्रममा देखियो केटीएम आरसी १६०, यामाहा आर१५ संग प्रतिस्पर्धा गर्ने

केटीएमले आफ्नो नयाँ मोटरसाइकल आरसी १६० लाई अहिले विभिन्न चरणमा परिक्षण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...