यामाहा एरोक्स १५५ संग प्रतिस्पर्धा गर्न होण्डाको नयाँ स्कुटर आउँदै
होण्डाले भारतमा १६० सिसीको नयाँ स्कुटर ‘स्टाइलो’ ल्याउने भएको छ । हाल...
होन्डाले शाइन १२५ को नयाँ विशेष संस्करण लन्च गरेको छ । डिस्क भेरिएन्टमा आधारित सो नयाँ मोटरसाइकलको मूल्य ८६ हजार २११ भारु निर्धारण गरिएको छ ।
शाइन १२५ लिमिटेड संस्करणलाई ’पर्ल साइरन ब्लु’ नामक विशेष गाढा ब्लु कलर स्किममा तयार पारिएको छ । जसमा खैरो डेकल्स र पाइराइट ब्राउन अलोय ह्विल राखिएको छ । बाइकमा सिंगल पीस सिट र क्रोम एक्जस्ट हीट शिल्ड उपलब्ध गराइएको छ ।
विशेष संस्करण बाइकमा होन्डाले स्ट्यान्डर्ड भर्सन जस्तै १२३.९ सीसी, सिंगल सिलिन्डर, एयर–कूल्ड इन्जिन जडान गरेको छ, जसले १०.६ बीएचपी पावर र ११ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई ५ स्पीड गियरबक्ससँग जोडिएको छ ।
सस्पेन्सन सेटअपको कुरा गर्नुपर्दा सो नयाँ एडिसनमा टेलिस्कोपिक फोर्क र पछाडि डुअल शक एब्जर्बर जडान गरिएको छ । बाइकको अगाडि चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ ।
होण्डाले भारतमा १६० सिसीको नयाँ स्कुटर ‘स्टाइलो’ ल्याउने भएको छ । हाल...
भारतीय बजारमा हिरो र होन्डाका बाइक तथा स्कुटर निकै लोकप्रिय छ । बिक्रीको...
काठमाडौं – होन्डा कारको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...