यस्तो छ मारुती सुजुकीले लन्च गर्न लागेको नयाँ फ्रंक्स क्रसओभर
अटो एक्सपो २०२३ मा, मारुती सुजुकीले फ्रंक्स क्रसओभर सार्वजनिक गरेको थियो ।...
सुजुकीले आफ्नो लोकप्रिय स्कुटर एक्सेसमा सिंगल च्यानल एबिएस दिएको छ । एबिएसयुक्त एक्सेस स्कुटर राइड कनेक्ट र राइड कनेक्ट टिएफटी गरी दुई भेरिएन्टमा उपलब्ध छ । यी स्कुटरको मूल्य क्रमशः ९२ हजार ३२८ र ९३ हजार ३७८ भारु निर्धारण गरिएको छ ।
स्कुटरमा उहि परिचित १२४ सीसी, सिंगल सिलिन्डर, एयर–कूल्ड इन्जिन जाडन गरिएको छ, जसले ८.४३ बिएपची पावर र १०.२ एनएम टर्क जेनेरेट गर्दछ ।
एक्सेस एबिएस संस्करणमा सुजुकीले टेलिस्कोपिक फोर्क र पछाडि सिंगल शक एब्जर्बर दिएको छ । साथै यसमा अलोय ह्वील राखिएको छ भने अगाडिको चक्कामा डिस्क ब्रेक उपलब्ध गराइएको छ । यसको महंगो भेरिएन्टमा टिएफटी डिस्प्ले समेत राखिएको छ ।
सो नयाँ संस्करण मेटालिक म्याट ब्ल्याक नम्बर २, मेटालिक म्याट स्टेलर ब्लू, पर्ल ग्रेस ह्वाइट, सोलिड आइस ग्रीन र पर्ल शाइनी बेज गरी कुल ५ वटा कलर अप्सनमा उपलब्ध हुनेछ ।
अटो एक्सपो २०२३ मा, मारुती सुजुकीले फ्रंक्स क्रसओभर सार्वजनिक गरेको थियो ।...
मारुती सुजुकी डिजायरले भारत एनक्याप क्र्यास टेस्टमा ५ स्टार प्राप्त गर्दै...
काठमाडौँ – नेपालमा लामो समय देखि प्रतीक्षा गरिएका सुजुकीका दुई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...