नागढुंगा सुरुङमार्ग सञ्चालन गर्न इच्छुक देखिए यी १० कम्पनी

काठमाडौं–नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका निम्ति १० कम्पनीका तर्फबाट आवेदन दिइएको छ । गएको पुस ३० गतेसम्म आवेदन दिने म्यादमा १० कम्पनी इच्छुक देखिएका आयोजनाले जनाएको छ ।

सुरुङमार्ग सञ्चालनका निम्ति इच्छुक कम्पनीमा सेग्मेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड र स्वच्छन्द निर्माण सेवा प्रालिको जेभी सेग्मेन्टल–स्वच्छन्द, काष्ठमण्डप कन्स्ट्रक्सन प्रालि र गान्सु हेङतोङ रोड एन्ड ब्रिज इन्जिनियरिङ कम्पनी लिमिटेड (जेभी) काष्ठमण्डप–गान्सु हेङतोङ, कुमार श्रेष्ठ निर्माण सेवा प्रालि, अल्टिनोक कन्सल्टिङ इन्जिनियरिङ इन्क र भागेश्वर कन्स्ट्रक्सन प्रालि (केएसएनएस–अल्टिनोक–बीसीपीएल) जेभी छन् ।

यस्तै, एसएक्सआरबी–ब्राइट बुल जेभी (सान्सी रोड एन्ड ब्रिज ग्रुप कर्पोरेसन लिमिटेड र ब्राइट बुल निर्माण सेवा), जेटीसीजी–दान्फे जेभी (जियाङसी तियानफेङ कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड र दान्फे कन्स्ट्रक्सन कम्पनी प्रालि), बावरी कन्स्ट्रक्सन–टनलटेक सोलुसन्स संयुक्त उपक्रम (बावरी कन्स्ट्रक्सन प्रालि र टनलटेक सोलुसन्स प्राइभेट लिमिटेड), ईएमएसएल–पीएससीपीएल जेभी छन् ।

ईएमएसएल–पीएससीपीएल जेभी (एल्सामेक्स मर्मत सेवा लिमिटेड र पशुपति शिवाजी कन्स्ट्रक्सन प्रालि), समानान्तर–सीएफएचईसी जेभी (समानान्तर निर्माण सेवा प्रालि र चाइना फस्र्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेड), युजिन–एआरटी जेभी (चोङछिङ युजिन रोड एन्ड ब्रिज डेभलपमेन्ट कम्पनी लिमिटेड र एआरटी कन्स्ट्रक्सन), वेदान्शी–रांकेन संयुक्त उपक्रम (वेदान्शी इन्फ्रास्ट्रक्चर लिमिटेड र रांकेन रेलवे कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड) ले सुरुङमार्ग सञ्चालनका निम्ति आवेदन दिएका छन् ।

सम्बन्धित समाचारहरू

पूर्वपश्चिम राजमार्गको हेटौंडाखण्डमा विस्तार सुरू

पूर्वपश्चिम राजमार्गको हेटौंडाखण्डमा विस्तार सुरू

काठमाडाैँ -हेटौंडा उपमहानगरपालिका क्षेत्रसित जोडिएको पूर्वपश्चिम...

बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान

बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान

काठमाडौं – असोज १८ देखि २० गते सम्म र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति...

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध

मध्यविन्दु (नवलपरासी) । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...