११ दिनपछि लन्च हुँदै नेक्स्ट–जेन मारुती डिजायर, यस्तो छ विशेषता
मारुति सुजुकीले नोभेम्बर ११ मा भारतीय बजारमा नयाँ जेन डिजायर लन्च गर्ने...
मारुतु सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ई भिटाराले ५ स्टार रेटिङ पाएको छ । भारत एनक्यापद्वारा सञ्चालन गरिएको क्र्यास टेष्टमा ई भिटाराले यस्तो उपलब्धि हाँसिल गरेको हो ।
विद्युतीय एसयूभीले वयस्क यात्रु सुरक्षाको लागि ३१.४९/३२ अंक र बाल यात्रु सुरक्षाको लागि ४३/४९ अंक प्राप्त गरेको छ । त्यसैगरी, फ्रन्टल अफसेट डिफर्मेबल ब्यारियर परीक्षणमा, ई भिटाराले चालक र यात्रुको टाउको, घाँटी र तल्लो शरीरलाई राम्रो सुरक्षा प्रदान गरेको थियो ।
साइड मुभेबल डिफर्मेबल ब्यारियर र साइड पोल इम्प्याक्ट परीक्षणमा ईभीले यात्रुहरूको टाउको, छाती र तल्लो शरीरलाई राम्रो सुरक्षा प्रदान गरेको छ ।
बाल संयम प्रणालीको प्रयोग गरेर गतिशील परीक्षण गर्दा ई भिटाराले २४/२४ को गतिशील स्कोर र १२/१२ को सिआरएस स्थापना स्कोर प्राप्त गरेको छ । साथै, ई भिटारले सवारी साधन मूल्याङ्कनमा ७/१३ स्कोर पाएको छ ।
क्र्यास टेष्टका लागि ई भिटाराको अल्फा ६१ किलोवाट आवर संस्करण प्रयोग गरिएको थियो । यो नतिजा डेल्टा ४९ किलोवाट आवर र जेटा ६१ किलोवाट भेरियन्टहरूमा पनि लागू हुने जनाइएको छ ।
मारुति सुजुकीले नोभेम्बर ११ मा भारतीय बजारमा नयाँ जेन डिजायर लन्च गर्ने...
मारुती सुजुकीको लोकप्रिय मोडल वागनआरले विश्वभर एक करोड युनिट बिक्रीको...
सुजुकीले आज इन्ट्री लेभलको पहिलो एड्मेन्चर मोटरसाइकल भी–स्ट्रोम २५० लाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...