१३ लाख ३९ हजार भारुमा लन्च भयो किया सोनेट एक्स लाइन
कियाले आफ्नो लोकप्रिय सव कम्प्याक्ट एसयूभी सोनेटलाई एक्स लाइन भर्सनमा...
कियाले आफ्नो चर्चित एसयूभी सेल्टोसको नयाँ जेनेरेसन डिसेम्वर १० मा सार्वजनिक गर्दैछ । औपचारिक डेब्यु अघि कम्पनीले यसको टिजर सार्वजनिक गरेर ग्राहकमा उत्सुकता जगाएको छ ।
टिजरले सेल्टोसको पुनः डिजाइन गरिएको फ्रन्ट इन्डको झलक प्रदान गर्दछ । यसमा कियाको ’टाइगर नोज’ ग्रिलको पछिल्लो पुनरावृत्ति रहेको छ । जुन अब फ्रन्ट फेसियाको पुरै भागसम्म फैलिएको छ र दुबै छेउमा ठाडो एलईडी डीआरएल सहित नयाँ एलईडी हेडल्याम्प राखिएको छ ।
नयाँ सेल्टोसको पछाडिको छेउमा एलईडी लाइट बारद्वारा जोडिएको सी–आकारको एलईडी टेललाइट उपलब्ध गराइएको छ । लाइट सेटअप कियाको लाइनअपमा अन्य मोडलहरू जस्तै देखिन्छ । कारमा फ्लश–फिटिङ डोर ह्यान्डल, पुनः डिजाइन गरिएको ओआरभीएम, शार्कफिन एन्टेना र पछाडिको रुफ स्पोइलर दिइएको छ ।
नयाँ सेल्टोसमा कियाले पेट्रोल–हाइब्रिड पावरट्रेन दिने भएको छ । यो हालको १.५ लिटर, ४ सिलिन्डर, प्राकृतिक रूपमा एस्पिरेटेड पेट्रोल इन्जिनमा आधारित हुने सम्भावना छ । नयाँ मोडलमा हालको १.५ लिटर टर्बो पेट्रोल र डिजेल इन्जिनहरू पनि प्रस्ताव गरिने सम्भावना छ ।
कियाले आफ्नो लोकप्रिय सव कम्प्याक्ट एसयूभी सोनेटलाई एक्स लाइन भर्सनमा...
कियाले आज भारतमा आफ्नो लोकप्रिय एसयुभी सेल्टोसको फेसलिफ्ट लन्च गरेको छ ।...
कोरियाली अटो निर्माता कियाले आफनो लोकप्रिय एसयूभी सेल्टोसको फेसलिफ्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...