२ करोड बजाज पल्सर बिक्रीको ऐतिहासिक सफलता, विशेष छुटको घोषणा
बजाज पल्सरले २ करोड युनिट बिक्री गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।...
बजाज अटोले केटीएममा पूर्ण नियन्त्रण कायम गरेको छ । कम्पनीले अस्ट्रियाली बाइक निर्मातालाई ८० करोड युरोमा खरिद गरेको हो ।
केटीएमको होल्डिङ कम्पनी पिएरे बजाज एजी(पीबीएजी) लाई पूर्ण रुपमा आफू मातहत लिएपछि बजाजले केटीएमको संरचनालाई नै परिवर्तन गर्न थालेको छ ।
भारतीय धितोपत्र तथा विनिमय बोर्ड अन्तर्गतको नियामक फाइलिङमा बजाज अटोले पुष्टि गरे अनुसार कम्पनीले नोभेम्बर १८, २०२५ मा सो डिल सम्पन्न गरेको हो । जसमा यसको सहायक कम्पनी बजाज अटो इन्टरनेशनल होल्डिंग्सले सम्पूर्ण ५० हजार १०० कित्ता सेयर खरिद गरेको थियो ।
अधिग्रहण पूरा भएपछि, बजाजले कम्पनी भित्र संगठनात्मक परिवर्तनहरू गर्न थालेको छ । पीबीएजीको नाम बजाज अटो इन्टरनेशनल होल्डिंग्स एजी राखिनेछ, र पीएमएजीको नाम बजाज मोबिलिटी एजी राखिनेछ ।
यससँगै बजाजले नयाँ होल्डिंग्स कम्पनीको ब्यवस्थापनलाई समेत पुनर्संरचना गर्न सुरु गरिसकेको छ ।
बजाज पल्सरले २ करोड युनिट बिक्री गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।...
वित्तीय रुपमा संकटग्रस्त बनेको केटीएमले अष्ट्रियामा मोटरसाइकल उत्पादन...
नेपाली बजारमा हालै उपलब्ध केटीएम आरसी २०० फिचरमा पुरानो मोडलको तुलनामा १४...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...