१६० सिसीमा आयो होण्डाको नयाँ स्कुटर, माइलेज ४५ किलोमिटर
होण्डाले नयाँ प्रिमियम स्कुटर ‘स्टाइलो’ १६० सार्बजनिक गरेको छ । स्कुटरमा...
होन्डाले भारतीय बजारमा आफ्नो लोकप्रिय मध्यम आकारको एसयूभी एलिभेटको नयाँ संस्करण लञ्च गर्ने तयारी गरिरहेको छ। कम्पनीले सो एसयूभीको टिजर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ।
रिपोर्टका अनुसार नयाँ संस्करणलाई ‘एक्सप्लोरर एडिशन’ भनेर चिनाइने सम्भावना देखिन्छ । एसयूभीको टिजरमा पनि बोल्डमा एक्सप्लोरर जस्ता शब्दको प्रयोग गरिएको छ, जसले एसयूभीको डिजाइन थप आकर्षक बनाएको छ ।
यद्यपि कम्पनीले सो एसयूभीको लञ्च मिति घोषणा गरेको छैन। तर रिपोर्टका अनुसार नयाँ एलिभेट यही महिना भित्रै बजारमा लन्च हुने अनुमान गरिएको छ। यसअघि आएको एपेक्स संस्करणपछि एलिभेटको यो दोस्रो विशेष संस्करण हुनेछ।
यसको मूल्यको विषयमा पनि आधिकारिक जानकारी आउन बाँकी छ। तर रिपोर्टका अनुसार नयाँ डिजाइन र सुविधाका कारण अन्य मोडलको तुलनामा केही महँगो हुने अनुमान गरिएको छ।
होन्डा एलिभेटले मध्यम आकारको एसयूभी सेग्मेन्टमा हुन्डाई क्रेटा, टाटा ह्यारियर, मारुती ग्रान्ड भिटारा, किया सेल्टोस र टोयोटा अर्बन क्रुजर हाइराइडरसँग प्रतिस्पर्धा गर्नेछ ।
होण्डाले नयाँ प्रिमियम स्कुटर ‘स्टाइलो’ १६० सार्बजनिक गरेको छ । स्कुटरमा...
होन्डा मोटरसाइकलको नेपालस्थित आधिकारिक बितरक स्याकार ट्रेडिङ कम्पनीले...
होन्डाले मार्च २ मा नयाँ बाइक लन्च गर्ने संकेत दिएको छ । यो नियो–रेट्रो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...