१ सय ५० भन्दा बढी गाडी बुकिङ सहित वाडा अटो शो सम्पन्न, यी स्टल बने उत्कृष्ट
पोखरा – पोखरामा आयोजना गरिएको वाडा अटो शो २०२५ सम्पन्न भएको छ । चैत १४ गते...
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी पुष्करराज ओझा विजयी भएका छन् । ओझा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको वर्तमान कार्यसमितीमा उपाध्यक्ष छन् ।
आइतबार दिउँसो सकिएको मतगणनाअनुसार रुपेश स्वाँरलाई ६१ मतले पराजीत गर्दै ओझा विजयी भएका हुन् । कुल एक हजार नौ सय ४० मत खसेकोमा ९५० मतसहित अध्यक्षमा ओझा विजयी हुँदा स्वाँरले ८८९ मत पाएका छन् ।
ओझा यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा थिए । स्वाँर र ओझाले प्यानलसहित उम्मेदवारी दिएकोमा महासचिवमा पनि ओझा समूहकै दिनेश लम्साल विजयी भएका छन् । सुरेश पाण्डेयलाई पराजित गर्दै उनी विजयी भएका हुन् । लम्सालले ९१२ मत पाएका छन् भने पाण्डेयले ८३४ मत मात्रै पाए ।
पोखरा – पोखरामा आयोजना गरिएको वाडा अटो शो २०२५ सम्पन्न भएको छ । चैत १४ गते...
काठमाडौं – विश्व प्रख्यात लन्च ब्रान्डको स्क्यानर नेपाली बजारमा...
यो बर्ष अटो शो फागुन ९ देखी १४ गतेसम्म काठमाडौंमा आयोजना हुने पक्कापक्कि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...