सोकोन ईभी किन्दा उपहार, सरल फाइनान्स र फ्रि इन्स्योरेन्सको सुबिधा

काठमाण्डौ– सोकोन नेपालले दशैं–तिहारलाई विशेष बनाउन आफ्नो ईभी भ्यान खरिद गर्नेहरूका लागि विशेष अफर ल्याएको छ । ग्राहकहरूले नयाँ ईभी भ्यान खरिद गर्दा उपहार, फाइनान्सको सजिलो सुविधा र निश्चिन्तताको अनुभव प्राप्त गर्न सक्नेछन् ।

अफर अन्तर्गत खरिदकर्ताले यामाहा बाइक, टेलिभिजन र वासिङ मेसिन जस्ता उपहार पाउने जनाइएको छ । यी उपहारहरूले दशैं–तिहारलाई अझ रमाइलो बनाउनुका साथै सोकोन ईभी भ्यानमा भ्यालु पनि थप्ने विश्वास लिइएइको छ ।

ईभी भ्यान बुकिङ गर्दा ग्राहकलाई सामसुङ ग्यालेक्सी एओ७ स्योरशट उपहारका रूपमा दिइनेछ । यसले ग्राहकलाई सजिलै बुकिङ गर्न र चाडपर्वको तयारी गर्न सहयोग पु¥याउने छ ।

सोकोनको दशैं स्किममा १ वर्षको फुल–इन्स्योरेन्स (अटो प्लस) समावेश गरिएको छ, जसले जसले इन्स्युरेन्स क्लेम गर्न झन् सजिलो बनाउने छ । विशेष दशैं अफरको फाइदा स्वरूप यो आर्थिक वर्षको सम्पूर्ण रोड ट्याक्स पनि सोकोनले नै व्यहोर्नेछ जसले गर्दा ग्राहकलाई चाडपर्वको बेलामा थप आर्थिक बोझबाट मुक्त बनाउने छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय माइक्रो बसमार्फत उपत्यकाबाहिर महानगर यातायातको सेवा विस्तार

विद्युतीय माइक्रो बसमार्फत उपत्यकाबाहिर महानगर यातायातको सेवा विस्तार

काठमाडौं–महानगर यातायात प्रालिले आफ्नो सेवा काठमाडौं उपत्यकाबाहिर...

टेस्ला कार किन्दा बिटक्वाइनको प्रयोग नहुने मस्कको घोषणा

टेस्ला कार किन्दा बिटक्वाइनको प्रयोग नहुने मस्कको घोषणा

काठमाडौं – टेस्लाका संस्थापक एलन मस्कले बिटक्वाइन प्रयोग नगर्ने बताएका...

इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण गर्ने प्रविधिलाई सरकारले सहुलियत दिने

इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण गर्ने प्रविधिलाई सरकारले सहुलियत दिने

सरकारले इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा रुपान्तण गर्ने प्रविधिलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...