पुरानै मूल्यमा रेनोले ल्यायो क्विड, काइगर र ट्राइवरको फेस्टिव लिमिटेड एडिसन
रेनोले आज भारतीय बजारमा क्विड, काइगर र ट्राइवरको फेस्टिव लिमिटेड एडिसन...
रेनोले भारतमा क्विडको १० औं वार्षिकोत्सव संस्करण सार्वजनिक गरेको छ । ५०० युनिटमात्र उत्पादन हुने यस कारको सुरुवाती मूल्य ५ लाख १४ हजार भारु निर्धारण गरिएको छ ।
क्विडको १० औं वार्षिकोत्सव संस्करणमा रेनोले ब्लाक रुफका साथ फायरी रातो र खैरो रंगको आकर्षक डुअल टोन कलर दिएको छ । कारमा ब्ल्याक फ्लेक्स ह्विल, ढोका र सि पिल्लरमा अद्वितीय वार्षिकोत्सव डेकल्स तथा पहेंलो ग्रिल इन्सर्ट उपलब्ध गराइएको छ ।
कारको इन्टेरियरमा पहेंलो एक्सेन्ट सहितको १० औं वार्षिकोत्सव–थीम भएको सिट, मेटल मस्टर्ड स्टिचिङको साथ लेदरेट स्टेरिङ ह्वील, इन्फोटेनमेन्ट सराउन्ड एबं डोर ट्रिम, एलुमिनेटेड स्कफ प्लेट र पडल ल्याम्प लगायत विशेषता पाउन सकिनछ ।
नयाँ संस्करणको नाम इभोलुसन र टेक्नो राखिएको छ । जुन हाल उपलब्ध आरएक्सएल र आरएक्सटी भेरिएन्टमा आधारित रहेको छ ।
रेनोले आज भारतीय बजारमा क्विड, काइगर र ट्राइवरको फेस्टिव लिमिटेड एडिसन...
रेनो इन्डियाको नयाँ डस्टर अप्रिल महिनामा सर्वाधिक बिक्री हुने मोडल बनेको...
रेनोले पहिलो पटक आफ्नो आगामी कार नयाँ डस्टर सार्वजनिक गरेको छ । कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...