एमएडब्लू फाउण्डेसनले ट्राफिक प्रहरीलाई दियो १० वटा एफजेड मोटरसाइकल

काठमाडौं–एमएडब्लू फाउण्डेसनले उपत्यका ट्राफिक प्रहरीलाई १० थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।

ट्राफिक व्यवस्थापन तथा सुरक्षित आवागमनमा सहयोग पुर्याउन एमएडब्लू फाउण्डेसनले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई १० थान मोटरसाइकल दिएको हो ।

आइतबार फाउण्डेसनका अध्यक्ष विष्णुकुमार अग्रवालले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् । फाउन्डेसनले एफजेड मोटरसाइकल दिएको हो ।

भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनपछि कानुन र व्यवस्था कायम गरी जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती दिन तथा ट्राफिक र प्रहरीको स्रोतलाई मध्येनजर गरी सहयोग गरिएको फाउण्डेसनले जनाएको छ ।

सम्बन्धित समाचारहरू

काठमाडौं–तराई द्रुतमार्गः सुरुङमार्ग बनाउन ५० अर्बको ठेक्का सम्झौता

काठमाडौं–तराई द्रुतमार्गः सुरुङमार्ग बनाउन ५० अर्बको ठेक्का सम्झौता

काठमाडौं–तराई द्रुतमार्ग (फाष्ट ट्र्याक)मा बन्ने सुरुङमार्गसहितका विशेष...

नागस्थान चोकमा पनि ट्राफिक बत्ती

नागस्थान चोकमा पनि ट्राफिक बत्ती

काठमाडौं – सुनधारास्थित नागस्थान चोकमा ट्राफिक बत्ती जडान गरिएको छ ।...

नारायणघाट–बुटवल सडकखण्ड अब रातको समयमा ६ घण्टा बन्द हुने

नारायणघाट–बुटवल सडकखण्ड अब रातको समयमा ६ घण्टा बन्द हुने

नवलपुर (नवलपरासी) – पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...