टोयोटाले जुन महिनामा कुन देशमा कति गाडी बेच्यो ? यी हुन् टप २० देश र संख्या

टोयोटा विश्वमा सबैभन्दा बढी गाडी बिक्री हुने देश मध्ये एक हो । जापनिज अटोमोबाइल कम्पनी टोयोटाका सवारी साधन विश्वमै सबैभन्दा भरपर्दा समेत मानिन्छन् ।

टोयोटा मोटर कर्पोरेसनले सन् २०२५ को जुन महिनामा विश्वभर ९ लाख ३७ हजार गाडी बिक्री गरेको छ । यसमा टोयोटाको सहायक कम्पनी दाइहात्सु र हिनो समेत संलग्न छ ।

यी मध्ये सबैभन्दा धेरै टोयोटा गाडी बिक्री हुने देश अमेरिका हो । अमेरिकामा जुन महिनामा १ लाख ६६ हजार १७४ गाडी बिक्री भएका छन् । त्यसपछि क्रमशः चीन र जापानमा १ लाख ५१ ह्जार ४०३ र १ लाख ४ हजार ६५७ गाडी बिक्री भएका छन् ।

विश्वमा जुन महिनामा विश्वभर धेरै टोयोटा गाडी बिक्री हुने देश कुन होलान् ? टप २० देश र बिक्री भएका टोयोटा गाडीको संख्या यहाँ उल्लेख गरिएको छ ।

USToyota166174
ChinaToyota151403
JapanToyota104657
IndiaToyota26453
CanadaToyota22059
AustraliaToyota20225
IndonesiaToyota19824
ThailandToyota19539
Saudi ArabiaToyota19376
BrazilToyota14908
South AfricaToyota11690
MexicoToyota10162
ItalyToyota10064
MalaysiaToyota9946
FranceToyota9886
Taiwan, ChinaToyota9728
SpainToyota8993
UKToyota8423
ArgentinaToyota8195
GermanyToyota7641

Source : GACO

सम्बन्धित समाचारहरू

मनाङ मर्स्याङदी क्लबको मुख्य प्रायोजक फेरि पनि टोयोटा, भयो सम्झौता

मनाङ मर्स्याङदी क्लबको मुख्य प्रायोजक फेरि पनि टोयोटा, भयो सम्झौता

काठमाडौं – टोयोटाले नेपाली फुटबल टिम मनाङ मर्स्याङदी क्लबलाई प्रायोजन...

टोयोटा वुमन्स मोटर -याली २०२४ सम्पन्न, बिजेता बनिन् शाक्य

टोयोटा वुमन्स मोटर -याली २०२४ सम्पन्न, बिजेता बनिन् शाक्य

काठमाडौं – टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड...

इभीका लागी आवश्यक कम्पोनेन्ट भारतमै उत्पादन गर्ने टोयोटाको योजना

इभीका लागी आवश्यक कम्पोनेन्ट भारतमै उत्पादन गर्ने टोयोटाको योजना

जापनिज अटो निर्माता टोयोटाले इभीका लागी आवश्यक कम्पानेन्टको उत्पादन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...