नेपाली बजारमा सार्वजनिक हुने तयारीमा एसयूभी कुपे डिजाइनको टाटा कर्भ ईभी, के हो एसयूभी कुपे ?
काठमाडौं । टाटा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी कुपे कर्भ ईभी आगामी...
काठमाडौं–चिनियाँ टु–ह्विलर निर्माता साइगी (SAIGE) ले नयाँ विद्युतीय स्कुटर लन्च गर्ने भएको छ । नेपालका लागि आधिकारिक वितरक साइगी नेपाल प्रालीले दशैंलाई लक्षित गरी नयाँ स्कुटर ‘राइडर’ लन्च गर्न लागेको हो ।
यस स्कुटरमा ७२ भोल्ट ४८ एम्पियर आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ भने मोटर पावर ३ हजार वाट रहेको छ । सिंगल चार्जमा १४० किलोमिटर रेन्ज दिने दाबी गरिएको यस स्कुटरमा कम्पनीले रिमुभेवल ब्याट्रीको अप्सनम समेत दिएको छ ।
७५ किलोमिटरको उच्चतम गतिमा हाँक्न सकिने राइडरमा हिल एसिस्ट फिचर समेत राखिएको छ । स्कुटरको अहिले सडक परिक्षण भैरहेको र आगमी दर्शैंमा लन्च गरिने कम्पनीले जनाएको छ । अवको केहि दिनमै आकर्षक स्किम सहित यसका बुकिङ खुला हुने बताइएको छ ।
साइगी नेपालले यस स्कुटर खरिद गर्ने ग्राहकलाई २ वर्षको किस्तावन्दि योजनमा शून्य प्रतिशत ब्याजदरको स्किम ल्याउने तयारी गरेको हो । साथै, कम्पनीले शून्य प्रतिशत डाउनपेमेन्ट, ५ वटा सर्भिसिङ निशूल्क, रोड एसिस्ट सर्भिस, १ वर्षको कर र इन्सुरेन्स निशूल्क तथा एउटा आकर्ष हेलमेट जस्ता सुबधिा दिने योजना बनाएको छ ।
काठमाडौं । टाटा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी कुपे कर्भ ईभी आगामी...
कोरियन अटो निर्माता कियाले भारतमा जारी अटो एक्सपोमा आफ्नो वहुप्रतिक्षित...
वीरगञ्ज – वीरगञ्जमा दिपलको नयाँ स्टेट अफ आर्ट शोरुम शुभारम्भ हुने अवसरमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...