क्याप्टेन अमेरिका संस्करणमा आयो टीभीएस एनटर्क, मूल्य कति ?

टीभीएसले आफ्नो लोकप्रिय स्कुटर एनटर्क १२५ को नयाँ संस्करण लन्च गरेको छ । क्पाप्टेन अमेरिका नामले आएको सो नयाँ संस्करणको मूल्य ९८ हजार ११७ भारु निर्धारण गरिएको छ ।

क्याप्टेन अमेरिका संस्करण ल्तयचत्र एनटर्क सुपर स्क्वाड सिरिजको एक हिस्सका रुपमा आएको यस स्कुटरमा आइरन म्यान, थोर र स्पाइडर–म्यान जस्ता अन्य मार्वल पात्रहरूमा आधारित अन्य विषयवस्तुहरू समावेश छन् । स्कूटरमा क्यामो ग्राफिक्स र रातो हाइलाइटहरू सहितको विशेष लिभरी दिइएको छ ।

यस नयाँ संस्करणमा स्ट्यान्डर्ड एनटर्कमा जस्तै १२४.८ सिसी क्षमताको सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । यसले ९.४ बीएचपी र १०.५ एनएम टर्क जेनेरेट गर्दछ भने इन्जिनलाई सिभिटी ट्रान्समिसनसंग जोडिएको छ ।

सम्बन्धित समाचारहरू

मोटरसाइकल र स्कुटर किन्दा ब्याज नलाग्ने टीभीएसको नयाँ वर्ष अफर

मोटरसाइकल र स्कुटर किन्दा ब्याज नलाग्ने टीभीएसको नयाँ वर्ष अफर

काठमाडौं–टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक वितरक...

देखियो प्रोटोन सागा सेडानको २०२२ मोडल, नयाँ अलोय ह्विल्स र किलेस इन्ट्री थप

देखियो प्रोटोन सागा सेडानको २०२२ मोडल, नयाँ अलोय ह्विल्स र किलेस इन्ट्री थप

मलेशियन अटो निर्माता कम्पनी प्रोटोनले आफ्नो लोकप्रिय सेडान कार सागाको...

टीभीएस जुपिटर स्कुटर किन्दा ९ महिना सम्म पेट्रोल फ्रि, सहज फाइनान्स र ईएमआई सुविधा

टीभीएस जुपिटर स्कुटर किन्दा ९ महिना सम्म पेट्रोल फ्रि, सहज फाइनान्स र ईएमआई सुविधा

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...