स्वतन्त्रता दिवसका अवसरमा भारतले नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार
भारतले आज ७८ औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । हरेक १५ अगस्तमा भारतले...
चितवन- चितवन राष्ट्रिय निकुञ्जले जीप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकोले सोमबारदेखि लागू हुनेगरी जंगल ड्राइभ बन्द गरेको बताएको छ ।
वर्षाको समय जंगली जनावरको लागि प्रजननको समय मानिन्छ । मानिसहरू यस समयमा जाँदा जंगली जनावरको बासस्थान तथा प्रजननमा पनि दख्खल पर्न सक्ने भन्दै निकुञ्जले जीप सफारी बन्द गरेको जनाएको छ ।
निकुञ्ज प्रशासनले जारी गरेको सूचना अनुसार वर्षायामको समयमा निकुञ्जको बाटोहरू पनि बिग्रिने बाढी आउने, हुँदा पर्यटकहरूको सुरक्षाको समेत मध्यनजर गरिएको हो । निकुञ्ज प्रशासनले हरेक वर्ष बाढीको समयमा व्यावसायिक जीप सफारी बन्द गर्ने गरेको छ ।
निकुञ्जले कहिलेदेखि जीप सफारी सञ्चालनमा आउँछ भन्ने यकिन जानकारी दिएको छैन । जारी गरेको सूचना अनुसार निकुञ्जमा जीप सफारी खुल्ने जानकारी अर्को सूचना निकालेर दिइनेछ ।
भारतले आज ७८ औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । हरेक १५ अगस्तमा भारतले...
अमेरिकी कार निर्माता कम्पनी जिपले भारतीय बजारमा नयाँ मोडल ल्याउने तयारी...
जीपले आफ्नो लोकप्रिय एसयुभी कम्पासको २०२५ संस्करण छिट्टै लन्च गर्ने तयारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...