केटीएम आरसी रेन्ज र एड्भेन्चर रेन्ज नयाँ रङमा
केटीएम इन्डियाले आरसी र एड्भेन्चर रेन्ज अपडेट सहित नयाँ रङमा पेश गरेको छ ।...
केटिएमले आफ्नो लोकप्रिय मोटरसाइकल एडभेन्चर ३९० को नयाँ भेरिएन्ट लन्च गर्ने भएको छ । हाल उपलब्ध एक्स भेरिएन्टलाई प्रतिस्थापन गर्नेगरी एक्स प्लस नामक नयाँ भेरियन्ट लन्च हुन लागेको हो ।
मिडिया रिपोर्टका अनुसार, ३९० एडभेन्चर एक्स प्लस भेरियन्टमा कर्नरिङ एबिएस ट्रयाक्सन कन्ट्रोल र क्रूज कन्ट्रोल जस्ता इलेक्ट्रोनिक राइडिङ एड्सहरू हुनेछन् । बाइकमा स्ट्रिट, रेन र अफ–रोड गरी कुल तीनवटा राइडिङ मोडहरू पनि हुनेछन् ।
पावरट्रेनमा र मेकानिकल पक्षमा भने कुनै परिवर्तन नहुने कम्पनीले प्रष्ट वारेको छ । केटिइएम ३९० एडभेन्चरमा ३९९ सीसी, लिक्विड–कूल्ड, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । ६ स्पिड गियरवक्ससंग जोडिएको यस इन्जिनले ४५ बिएचपी पावर र ३९ एनएम टर्क जेनेरेट गर्दछ ।
सो नयाँ भेरिएन्टको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनो–शक सस्पेन्सन जडान हुनेछ । अगाडी १९–इन्च र पछाडी १७–इन्चको एलोई ह्विल जडान हुने यस बाइमा डुअल पर्पज टायर उपलब्ध हुनेछ ।
केटीएम इन्डियाले आरसी र एड्भेन्चर रेन्ज अपडेट सहित नयाँ रङमा पेश गरेको छ ।...
काठमाडौं – बेनेलीको ११०औं वार्षिकोत्सवको अवसरमा बेनेलीको हालै नेपाल...
केटीएमका विभिन्न मोडलका बाइक नेपाली बजारमा उपलब्ध छन् । ती मध्ये...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...