टोयोटाले इसुजुसँग मिलेर लङ रेन्जको हाइड्रोजन फ्युल सेल बस ल्याउने
टोयोटाले हाइड्रोजनबाट चल्ने आफ्नो लोकप्रिय सोरा फ्युल सेल बसको नयाँ...
काठमाडौं–टोयोटा गाडिको ललितपुरस्थित बिक्रेता ग्यालेक्सी अटोमोबाइल्सले मनसुन एक्सचेन्ज अफर सुरु गरेको छ । बुधबारदेखि सुरु भएको उक्त अफर १ हप्तासम्म चल्ने जनाइएको छ । पुल्चोकस्थित टोयोटा शोरुममा गएर अफरको फाइदा लिन सकिने कम्पनीको भनाई छ ।
टोयोटाका हाइब्रिड गाडी र्याभ फोर, यारिस क्रस र कोरोला क्रसलाई लक्षित गरी अफर लागु गरिएको हो । जसअन्तर्गत ग्राहकले ‘अन द स्पट फाइनान्स’, ‘अन द स्पट भ्यालुएसन’ एक आर्थिक वर्षको सवारी कर निशुल्क र ‘डोर टु डोर भ्यालुएसन’ लागयत सुबिधा पाउनेछन् ।
कोरोला क्रस हाइब्रिडमा विशेष छुट समेत पाउन सकिने यस अफर अन्तर्गत टेष्ट ड्राइभ र गाडी बुकिङ गर्ने ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर समेत पाउनेछन् । अफर आगामी जुलाई २ सम्म सञ्चालन हुनेछ ।
अफरमा ग्राहकको आकर्षण वढिरहेको र हिँजो उद्घाटनको दिनमै एक युनिट हाइलक्स पिकअप बुकिङ भएको कम्पनी स्रोतले जानकारी दिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...