सर्बाधिक मासिक डेलिभरी सहित कीर्तिमान कायम गर्दै एक्सपेङ, नेपालमा सफलता हासिल गर्दै
ग्लोबल इलेक्ट्रिक ईभी ब्रान्ड एक्सपेङले जुलाई २०२५ मा आफ्नो इतिहासकै...
एक्सपेङले हालै लन्च गरेको नयाँ बिद्युतिय एसयुभी जी७ लाई १३० किलोमिटर प्रति घण्टाको गतिमा कुदाएर अटोनोमस इमर्जेन्सि ब्रेकिङको परिक्षण गरिएको छ । उक्त परिक्षणमा कारको अटोनमस इमर्जेन्सि ब्रेकिङ सिस्टमले सफलतापूर्बक काम गरेको जनाइएको छ ।
जी७ लाई उच्च स्पिडमा कुदाएर अगाडी राखिएको वस्तुसंग ठोक्याउन खोज्दा उक्त वस्तुलाई डिटेक्ट गरी स्वचालित रुपमा ब्रेक लागेको थियो । यसबाट उच्च स्पिडमा पनि कार ठोक्किनबाट जोगिएको र सुरक्षित रहेको उल्लेख गरिएको छ ।
एक्सपेङले जी७ लाई चीनमा गत जुन ११ मा सार्वजनिक गरेको थियो । कारले बुकिङ खुलेको केवल ४६ मिनेटमै १० हजार भन्दा बढी अर्डर पाएको थियो ।
जी७ मा एक्सपेङद्वारा विकास गरिएको टुरिङ एआई चिप, हुवावेसँगको सहकार्यमा तयार गरिएको ८७ इन्चको एआर–एचयूडी डिस्प्ले, उच्च स्तरीय स्वचालित ड्राइभिङ सुविधा र ५सी अल्ट्र–(फास्ट चार्जिङ जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध छन् ।
७०० किलोमिटरसम्मको अधिकतम रेञ्जका कारण जी७ ले इन्टेलिजेन्ट मोबिलिटीको नयाँ मापदण्डको रूपमा आफूलाई स्थापित गरेको छ ।
ग्लोबल इलेक्ट्रिक ईभी ब्रान्ड एक्सपेङले जुलाई २०२५ मा आफ्नो इतिहासकै...
काठमाडौं–चिनियाँ अटो निर्माता चेरीले नयाँ क्यूक्यू डमी इलेक्ट्रिक कार...
कियाले आफ्नो सवैभन्दा सानो र सस्तो इलेक्ट्रिक एसयूभी ईभी–३ को कन्सेप्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...