पोखरामा यामाहा ब्लु फेस्ट २०८२ को सुरुवात, यस्तो छ छुट र सुबिधा

काठमाडौँ– नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट’ पोखराको सृजना चोकमा (एनसेल सेन्टर अगाडि) एक भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ ।

असार ६ गतेसम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरूसहित सहजै एक्सचेन्ज गर्न पाइनेछ ।

एक्सचेन्च मेलामा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्याङ्कन र फाइदाहरूका साथ साट्ने अवसर प्राप्त हुनेछ । यसरी एक्सचेन्ज गर्दा ग्राहकले यामाहा बाइक र स्कुटरमा न्यूनतम ५० हजारको मूल्यांकन पाउनेछन् भने अन्य ब्रान्डमा न्यूनतम २५ हजारको मूल्यांकन प्रदान गरिने जनाइएको छ ।

साथै, १० हजार रुपैयाँको एक्चेन्ज वोनस, ६ हजारसम्म नगद छुट, निशुल्क एसेसोरिज, आर्थिक वर्ष २०८२/८३ को सडक करमा छुट र ग्यारेन्जर विनानै सहज फाइनान्स सुबिधा प्रदान गरिएको छ ।

यामाहा ब्लू फेस्ट केवल सवारी साधन एक्सचेन्ज कार्यक्रम मात्र नभएर, यो सवारी संस्कृतिको उत्सव पनि रहेको कम्पनीको भनाई छ ।

सम्बन्धित समाचारहरू

नेपालकै सबैभन्दा द्रुत गतिको अल्टिमेट स्कुटर यामाहा एरोक्स १५५ (फोटोफिचर)

नेपालकै सबैभन्दा द्रुत गतिको अल्टिमेट स्कुटर यामाहा एरोक्स १५५ (फोटोफिचर)

काठमाडौं – यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

४ लाख ६० हजार मूल्य भएको यामाहा एमटी–१५ बीएस६ को बढ्दो क्रेज

४ लाख ६० हजार मूल्य भएको यामाहा एमटी–१५ बीएस६ को बढ्दो क्रेज

यामाहालाई धेरैले स्पोर्ट्स बाइक ब्रान्डको पर्यायबाचीको रुपमा लिन्छन् ।...

केही घण्टामै सोल्ड आउट भयो यामाहाको नयाँ क्याफे रेसर बाइक

केही घण्टामै सोल्ड आउट भयो यामाहाको नयाँ क्याफे रेसर बाइक

यामाहाले थाइल्याण्ड मोटर एक्सपोमा पहिलो पटक एक्सएसआर १५५ सार्वजनिक गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...