चर्चित कलकार मनोज गजुरेलले खरिद गरे यामाहा रे–जेडआर १२५ स्कुटर
चर्चित हास्य कलाकार मनोज गजुरेलले यामाहा व्रान्डको रे–जेडआर १२५ एफआई...
विश्व प्रख्यात म्याट्रिक्स हेडल्याप पहिलोपटक मोटरसाइकलमा पनि उपलब्ध हुने भएको छ । जापनिज अटो निर्माता यामाहाले पहिलोपटक म्याट्रेक्स एलईडी हेडल्याम्पलाई आफ्नो टुरर मोटरसाइकल ट्रेसर ९ मा राख्न लागेको हो ।
१० वर्षअघि पहिलोपटक कारमा जडान गर्न थालिएको म्याट्रिक्स एलईडी हेडल्याम्प अत्याधुनिक विशेषताका कारण चर्चामा रहन सफल छ । यस हेडलाइटमा व्यक्तिगत एलईडीको सेट समावेश गरिएको छ, जसले स्वतन्त्र रूपमा काम गर्दै प्रकाशलाई सटिक रुपमा प्रयोग गर्दछ ।
उच्च बीमलाई स्वचालित रुपमा आँफैले नियन्त्रण गरी मधुरो बनाउने हुँदा यसले अन्य सडक प्रयोगकर्ताको आँखामा असर गर्नबाट रोक्दछ । साथै यस हेडलाइटको अर्को प्रमुख विशेषता भनेको चालकले गाडीलाई जुन दिशामा लाँदैछ, त्यहि अनुसार प्रकाशलाई पनि लक्षित गरी हल्का अर्थात अँध्यारो वातावरणमा पनि आवश्यकता अनुसार प्रकाश समायोजन गर्न सक्नु हो ।
मोटरसाइकलमा यसलाई प्रयोग गर्नु लगभग असम्भव र मूर्खतापूर्ण भएपनि आँफूहरुले युरोप र जापानभरि धेरै परीक्षण गरेको यामाहाका प्रबक्ताले वताए । यो प्रबिधी कारका लागि विकास गरिएकाले मोटरसाइकलमा प्रयोग गर्नु निकै चुनौतीपूर्ण थियो ।
चर्चित हास्य कलाकार मनोज गजुरेलले यामाहा व्रान्डको रे–जेडआर १२५ एफआई...
काठमाडौं उपत्यकामा सवारीसाधनको माग उच्च गतिमा वृद्धि भैरहेको छ ।...
काठमाडौँ—नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...