महिन्द्रा थार रोक्स ४–च्यानल डल्बी एटमस अडियोको साथ आउने

महिन्द्राले थार रोक्सको साउन्ड सिस्टम अपग्रेड गरेको छ । एसयूभी अब ४–च्यानल डल्बी एटमस अडियो सिस्टम साथ आउने र यो प्रविधि प्रदान गर्ने विश्वको पहिलो एसयूभी बन्ने जनाइएको छ ।

महिन्द्राले थार रोक्सको टप स्पेक भेरिएन्ट एएक्स७ एलमा इमर्सिभ अडियो अनुभव प्रदान गर्न डल्बी ल्याबोरेटरीजसँग सहकार्य गरेको हो । डल्बी एटमसले उचाइ च्यानलहरू समावेश गरेर त्रि–आयामिक ध्वनि उत्पन्न गर्दछ, जसले समग्र साउन्ड सिस्टमलाई थप प्रभावकारी बनाउँदछ।

थार रोक्समा ९–स्पीकर हर्मन कार्डन ध्वनि प्रणाली र १०.२–इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध गराइएको छ । यसले गाना स्ट्रिमिङ सर्भिसलाई समेत सपोर्ट गर्दछ । महिन्द्राले आफ्नो बिद्युतिय एसयुभी बीई६ र एक्सईभी ९ई मा समेत डल्बी एटमस उपलब्ध गराएको छ ।

महिन्द्रा थार रोक्स भारतिय बजारमा निकै नै रुचाइएको अफरोड एसयुभी हो । यसको मूल्य १३ लाखदेखी २३ लाख भारुसम्म पर्छ ।

सम्बन्धित समाचारहरू

४ भेरिएन्टमा आयो महिन्द्रा एक्सयूभी ३०० नेपाली बजारमा, मूल्य ४२ लाख ९५ हजार देखि शुरु

४ भेरिएन्टमा आयो महिन्द्रा एक्सयूभी ३०० नेपाली बजारमा, मूल्य ४२ लाख ९५ हजार देखि शुरु

काठमाडौं – नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड...

बालाजु अटो वर्क्सले रौतहटमा खोल्यो महिन्द्राको नयाँ आधिकारिक सर्भिस सेन्टर

बालाजु अटो वर्क्सले रौतहटमा खोल्यो महिन्द्राको नयाँ आधिकारिक सर्भिस सेन्टर

काठमाडौं–महिन्द्रा गाडिको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुप...

महिन्द्रा केयरफेस्ट २०८२ सुरु, बम्परमा इलेक्ट्रिक स्कुटर जित्ने अवसर

महिन्द्रा केयरफेस्ट २०८२ सुरु, बम्परमा इलेक्ट्रिक स्कुटर जित्ने अवसर

काठमाडौं-अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रालिले ‘महिन्द्रा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...