नयाँ चेरोकीलाई जीपले यसै वर्ष डेब्यू गर्ने

जीपले २०२५ को अन्त्यतिर अल–न्यू चेरोकी एसयूभीको डेब्यू हुने पुष्टि गरेको छ । एसयूभीको पाँचौं पुस्ता २०२३ मा बन्द गरिएको थियो ।

नयाँ चेरोकीमा जीपको नवीनतम डिजाइन ल्यांग्वेज रहेको छ, जुन वागोनियर एस र नयाँ कम्पासमा पनि देखिन्छ । यस एसयुभीमा सिग्नेचर एलईडी डिटेलिङ र चंकी एलोय ह्वीलहरू सहित नयाँ हेडलाइट राखिएका छन् ।

नयाँ चेरोकीलाई स्टेलान्टिसको नयाँ एसटिएलए ठूलो प्लेटफर्ममा बनाइएको छ । नयाँ चेरोकी हाइब्रिड पावरट्रेनको साथ आउने जीपले पुष्टि गरेको छ । साथै यसको आईसिई र बिद्युत्तिय संस्करण पनि लन्च हुने संभावना रहेको छ ।

‘ग्राहकलाई पहिलेभन्दा बढी नवीनता, छनोट र फिचर प्रदान गर्ने हाम्रो प्रयासलाई पूर्ण रूपमा नयाँ जीप चेरोकीले प्रमुख भूमिका खेल्नेछ’ जीपका प्रमुख कार्यकारी अधिकृत बब ब्रोडरडोर्फले भने । उनका अनुसार सो नयाँ एसयुभी प्रतिस्पर्धि मूल्यमै उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

लामो समय टिकेन जिएसी र स्टेलान्टिसको साझेदारी, वित्तिय रुपमा टाट पल्टिएको घोषणा

लामो समय टिकेन जिएसी र स्टेलान्टिसको साझेदारी, वित्तिय रुपमा टाट पल्टिएको घोषणा

काठमाडौं–विश्वका दुई ठूलो अटो निर्माता जिएसी र स्टेलान्टिसको साझेदारी...

स्टेलान्टिसले घाटामा रहेका ब्रान्डलाई बन्द गर्ने, नेपालमा तीनवटा ब्रान्ड उपलब्ध

स्टेलान्टिसले घाटामा रहेका ब्रान्डलाई बन्द गर्ने, नेपालमा तीनवटा ब्रान्ड उपलब्ध

स्टेलान्टिस ग्रुपले घाटामा रहेका ब्रान्डलाई बन्द गर्ने घोषणा गरेको छ ।...

चलचित्र ‘मितज्यू’ को फस्टलुक्स सार्वजनिक, गुडिरहेको जिप अगाडि दुई अभिनेताको शक्ति प्रदर्शन

चलचित्र ‘मितज्यू’ को फस्टलुक्स सार्वजनिक, गुडिरहेको जिप अगाडि दुई अभिनेताको शक्ति प्रदर्शन

काठमाडौं – आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...