भारतीय सेनाले मारुती सुजुकी जिप्सीको सट्टा प्रयोग गर्न थाल्यो जिम्नी
भारतीय सशस्त्र बलले आधिकारिक रूपमा जिप्सीलाई नयाँ मारुती सुजुकी जिम्नी...
सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ई–भिटारामा १० वर्षको ब्याट्री वारेन्टी दिने घोषणा गरेको छ । अन्तराष्ट्र्रिय बजारका लागी लागु हने भनिएको यस वारेन्टि प्रावधान भारतिय ग्राहकका लागि भने के हुन्छ भन्ने विषय अनिर्णित रहेको छ ।
ई–भिटारामा लिथियम–फेरो–फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ । ४९ र ६१ किलोवाट आवरको ब्याट्री प्याक अप्सनमा आउने सो नयाँ ईभीले सिंगल चार्जमा ३४६ र ४२८ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
पावरट्रेनको कुरा गर्नुपर्दा ई–भिटाराको ४९ किलोवाट आवर ब्याट्री प्याकमा सिंगल मोटर दिइएको छ । उक्त मोटरले १४२ बिएचपी र १९२.५ एनएम टर्क जेनेरेट गर्दछ । त्यस्तै, ६१ किलोवाट आवर भेरिएन्ट भने सिंगल र डुअल मोटर अप्सनमा उपलब्ध हुनेछ । जसअनुसार, सिंगल मोटर भेरिएन्टले १७२ बिएचपी तथा अल ह्विल ड्राइभ भेरिएन्टले १८१ बिएचपी र ३ ०० एनएम टर्क प्रदान गर्दछ ।
भारत मोबिलिटी एक्सपो–२०२५ मा सार्बजनिक गरिएको ई–भिटारा यसै वर्षको अन्त्यतिर भारतमा लन्च हुने अपेक्षा गरिएको छ । भारतमा बिक्री सुरु भएलगत्तै नेपाली बजारमा समेत आउने अपेक्षा गरिएको ई–भिटारलाई धेरै ग्राहकले प्रतिक्षा गरिरहेका छन् ।
भारतीय सशस्त्र बलले आधिकारिक रूपमा जिप्सीलाई नयाँ मारुती सुजुकी जिम्नी...
मारुती सुजुकीको लोकप्रिय ह्याचब्याक कार वागनआरले बजारमा कैयौ वर्षदेखि...
अब केही नयाँ ब्रान्ड र मोडलका कार खरिद गर्ने सोच बनाउनु भएको छ भने तपाईका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...