ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमको लागि प्रमोसनल र्याली प्रारम्भ
काठमाडौं- बागमती भ्रमण वर्ष २०२४ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र...
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणको क्रममा विभिन्न बुँदाहरू समावेश गर्न सरकारसमक्ष अनुरोध गरेको छ ।
विभिन्न २२ बुदे सुझाव कार्यान्यन गर्न विभिन्न मान्त्रालय तथा निकायको बिचमा आवश्यक समन्वय गरिदिन समेत भौतिक पूर्वाधार तथा यातायात र अन्य मन्त्रीहरु समक्ष नासा नेपालले अनुरोध गरेको छ ।
नासा नेपालका अध्यक्ष दशरथ रिसाल र एफआईए वर्ल्ड काउन्सिल मेम्बर फर अटोमोबाइल, मोबिलिटी एन्ड टुरिजम गोविन्द भट्टराई लगायतको उपस्थितिमा सो अनुरोध गरिएको हो ।
नेपालको अटोमोबाइल क्षेत्रमा आधुनिक पद्धतिलाई स्थापित गर्न, यातायात प्रणालीमा सुधार गर्न, सडक सुरक्षालाई उच्च प्राथमिकता दिन र सुरक्षित तथा दिगो यातायातको प्रवर्धन गर्न यसले महत्वपूर्ण अर्थ राख्ने अपेक्षा गरिएको छ । दिगो विकास, उत्पादकत्व वृद्धि, र पर्यटनमार्फत समृद्धिका लागि आधुनिक र व्यवस्थित अटोमोबाइल र मोबिलिटीको क्षेत्रमा ती सुझावलाई गम्भीरताका साथ आत्मसात गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिदिन अनु्रोध समेत गरेको नासा नेपालले जनाएको छ ।



काठमाडौं- बागमती भ्रमण वर्ष २०२४ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र...
काठमाडौ. – गत फेब्रुअरीमा मोरक्कोमा सम्पन्न सडक सुरक्षा सम्बन्धी...
काठमाडौं – आगामी असार ३२ गते शनिबार धुलिखेलको हिमालयन मोटरल्यान्डका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...