बैशाख १५ देखि भेस्पा र अप्रिलिया स्कुटरको मूल्य बढ्दै : यस्तो छ हालको मूल्य
काठमाडौं – नेपाली बजारमा आगामी बैशाख १५ देखि भेस्पा र अप्रिलिया स्कुटरको...
काठमाडौं - नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि भेस्पा/अप्रिलिया स्कुटरकाे आधिकारिक वितरक डेल्टा अटोकोर्पले ‘खुसीयाली साटा–साट’ योजना ल्याएको छ।
यस अन्तर्गत कम्पनीले भेस्पा/अप्रिलिया स्कुटर खरिदमा विशेष छुट र सजिलो किस्ता सुविधा तथा आकर्षक उपहारहरू प्रदान गर्ने भएको छ।
यस्तो छ अफरः
त्यस्तै, हरेक खरिदमा ग्राहकले निःशुल्क हेल्मेट र किरिङ समेत प्राप्त गर्नेछन्।
साथै, छिटो र सजिलो फाइनान्स योजना पनि हुलास फिनसर्भ लिमिटेड (एचएफएल) मार्फत उपलब्ध गराएको बताइएको छ।
काठमाडौं – नेपाली बजारमा आगामी बैशाख १५ देखि भेस्पा र अप्रिलिया स्कुटरको...
काठमाडौं – अप्रिलिया एसआर १६० को बीएस ६ भर्सन स्कुटरको राइड कार्यक्रम...
इटालियन टु ह्विलर निर्माता अप्रिलियाले चीनीयाँ बजारमा २५० सीसीको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...