एमजीको सस्तो इलेक्ट्रिक कार कमेट नयाँ फिचरसहित लन्च

एमजी मोटर्सले भारतको सबैभन्दा सस्तो इलेक्ट्रिक कार एमजी कमेटको नयाँ संस्करण ब्ल्याकस्टोर्म एडिसन लन्च गरेको छ । सो कार नयाँ फिचर र आकर्षक लुक्सका साथ प्रस्तुत गरिएको छ । यसको सुरुवाती मूल्य ७ लाख ८० हजार भारु रहेको छ ।

यसमा १०.२५ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ४-स्पिकर साउन्ड सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता फिचर समावेश गरिएको छ । साथै सेफ्टीका लागि एलईडी हेडलाइट र टेललाइट, रियर पार्किङ क्यामेरा समावेश छ ।

ब्ल्याकस्टोर्म एडिसनमा १७.४ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको छ, जसले फुल चार्जमा २३० किलोमिटरको रेन्ज प्रदान गर्छ । कम्पनीले एमजी कमेट ब्ल्याकस्टोर्म एडिसनमा ब्याट्री र इलेक्ट्रिक पावरट्रेनका लागि ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ ।

कम्पनीले यसको बुकिङ पनि खुल्ला गरेको छ । यसको लागि ११ हजार भारुमा बुक गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नाडामा एमएडब्लु समूहको उत्साहपूर्ण बुकिङ

नाडामा एमएडब्लु समूहको उत्साहपूर्ण बुकिङ

काठमाडौँ – एमएडब्लु समूहले नाडा अटो शो २०२४ मा एक हजार युनिट भन्दा बढी दुई...

एमजीले बढायो चार्जिङ स्टेशनको संख्या, डिसी चार्जर नराखेको भन्दै ग्राहक बने आक्रोशित

एमजीले बढायो चार्जिङ स्टेशनको संख्या, डिसी चार्जर नराखेको भन्दै ग्राहक बने आक्रोशित

एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले देशका...

एनएमबि बैंकका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट

काठमाडौं – चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...